News Portal

घरपरिवारसंग सम्पर्क बिहिन रहेकी धुर्बकुमारीलाई खोजिदिन परिवारको अपिल

हिमाली संचार संवाददाता
५३५ पटक

कुवेत, १ अगस्ट : तीन वर्षअघि कुवेत आएकी खोटाङ मात्तिम -१ की धुर्बकुमारी राई १ बर्ष देखि सम्पर्क बिहिन भएको पत्रकार माधब शाहीले खबर पठाएका छन।

घरेलु कामका लागि २०७२ साल मंसिरमा कुवेत आएकी राई २ बर्षसम्म भने परिवारको सम्पर्कमा थिइन्। एक वर्षदेखि परिवारको सम्पर्कमा नरहेकी राईको अवस्थाबारे अहिले परिवारलाई केही जानकारी छैन। धन कमाउन भनेर विदेश गएकी दिदी बेपत्ता भएपछि राईको भाई गोपाल राईले दिदीको अवस्था पत्ता लगाइदिन नेपाली राजदुतावास कुवेत, कुवेतमा कृयासिल संघसँस्था, कुवेतवासी नेपालीलाई आग्रह गरेका छन् ।

यदी तपाईंहरुले फोटोमा देखिएकी धुर्बकुमारी राईलाई देख्नु भएको र चिन्नु भएको छ भने नेपाली दुताबास कुवेतको हटलाईन नम्बर ‭98869121‬ मा खबर गरिदिन अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३० गतेको राशिफल

आज चैत ३०, २०८२ ( अप्रिल १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...