News Portal

दर्शन ठकुरी समाज अमेरिकाको अध्यक्षमा शाही र सचीवमा बम चयन

हिमाली संचार संवाददाता
१९५० पटक

अमेरिका, २४ जुलाई : दर्शन ठकुरी समाज न्युयोर्क अमेरिकाको अध्यक्षमा मिलनकुमार शाही चयन भएका छन। गत आइतबार न्युयोर्कस्थित कोरोना मिडो पार्कमा भेला भएका ठकुरीहरुले शाहीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको सदस्य लाल शाहीले हिमाली संचारलाई जानकारी दिए।

साथै समाजको उपाध्यक्षमा नगेन्द्र शाह र बिमला हमाललाई जिम्मेवारी दिइएको छ भने, सचीवमा टेक बहादुर बम र कोषाध्यक्षमा नरेन्द्र शाहलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै सदस्यहरुमा लाल शाही, शोभा हमाल, जीवन बम, टंक शाही, सुमन शाह, प्रबिण मल्ल, तिलक बम मल्ल, मिना मल्ल, सुरेश मल्ल, दिनेश जंग शाह, सुयश सेन र राजेश हमाल चयन भएका छन।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...