News Portal

अगस्ट २३ मा लालीगुराँस सांस्कृतिक परिवार कुवेतको वार्षिकोत्सब तथा चौथो अधिवेशन हुँदै

हिमाली संचार संवाददाता
४८५ पटक

कुवेत, १७ जुलाई : लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आउदो २३ अगस्ट २०१९ शुक्रबारका दिन नवौ वार्षिकोत्सब तथा चौथो अधिवेशन कुबेतको फर्वानियास्थित आइडियाल अडिटेरियम हलमा आयोजना गर्ने भएको संस्थाका अध्यक्ष माधब पौडेलले जानकारी दिए।

‘हाम्रो संस्कृति, हाम्रो परम्परा’ भन्ने नारा बोकेको नेपाल र नेपालीको पहिचान, भेषभूषा, भाषालिपि र संस्कार, संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउनका लागी सन् २०१० जुलाई १६ मा कुवेतमा स्थापना भएको लालीगुराँस साँस्कृतिक परिवारले हरेक जसो हुने कुवेतका कार्यक्रममा आफ्नो प्रस्तुति समेत देखाउने गरेको छ।

साथै उक्त दिन हुने कार्यक्रममा क्रियाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिका आयोजकले अनुरोध समेत गरेको छ।

     तपशिल :

मिति : २३ अगष्ट २०१९ शुक्रबार
स्थान : आइडियाल अडिटेरियम हल फर्वानिया
आयोजक : लालीगुराँस सांस्कृतिक परिवार कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ८ गतेको राशिफल

आज पुष ८, २०८२ (डिसेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...