News Portal

कुवेतमा उपचाररत भागिरथ चापागाइको मृत्यु

हिमाली संचार संवाददाता
६०० पटक

कुवेत, १५ जुलाई : कुवेतमा सडक दुर्घटनामा परी अलआदान अस्पतालमा उपचाररत भागिरथ चापागाइको आइतबार मृत्यु भएको बुझिएको छ।

रोजगारीको शिलशिलामा अढाई बर्ष अगाडि कुवेत आएका बर्दघाट नवलपरासीका चापागाइलाई बाटो काट्ने क्रममा माबुल्लामा कुवेती नागरिकको गाडीले ठक्कर दिएर गम्भीर घाइते बनाएको थियोे।

उनको दुर्घटनाबारे थाहा पाएपछि लुम्बिनी समाज कुवेतले सहयोगका लागी आर्थिक अभियान समेत चलाएको थियोे।

नेपाली राजदुतावासले चापागाइको शव लैजाने सम्बन्धि के कस्तो पहल चालिरहेको छ भनी हामीले दूतावास कुवेतका तृतीय सचीव मनोज कुमार सिंहसंग बुझ्ने कोसिस गर्दा सम्पर्क हुन सकेन।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...