News Portal

जन जागृती युवा समाज कुवेतकाे अगुवाइमा दूतावास कुवेतमा ज्ञापनपत्र बुझाइदै

हिमाली संचार संवाददाता
६१८ पटक

कुवेत- २६ जुन  जन जागृती युवा समाज कुवेतको अगुवाइमा कुवेतस्थित नेपाली राजदुतावासमा ज्ञापनपत्र बुझाउने भएको छ। आउदो शुक्रबार दूतावास कुवेतमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको समाजका टिकाराम आचार्यले हिमालीसंचारसंकाे कुराकानीमा बताए।

नेपाल सरकारले घरेलु कामदारको रुपमा काम गर्ने नेपाली दाजुभाइ, दीदिबहिनीहरुलाई आउन पुर्ण रुपमा बन्द गरेको पनि केही बर्ष भइसकेको छ।

नयाँ भिषा बन्द भए पनि पुराना कामदारहरु छुट्टी गएर आउन पाएका छैनन। यो सबैमा जानकारी भएकै कुरा हो। त्यही भएर आफ्नो देशमा छुट्टी गएर श्रम गरेर रोजगारीको लागि पुनः कुवेत आउन पाइयोस भन्दै घरेलु कामदारको रुपमा काम गर्ने नेपालीहरुले घरेलु कामदार संघर्ष समिती गठन समेत गरेको छ ।

यस कार्यलाई सहयोग गरिदिनुहुन कुवेतस्थित नेपाली दूतावास, एनआरएनए, पत्रकार, संघसस्था, बुद्धिजीवी, समाजसेवी लगायत सम्पुर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुमा समाजद्वारा अपिल गरीएको छ।

तपशिल:

मिति : २८ जुलाई २०१९ शुक्रबार

समय : दिउँसो ४ बजे
स्थान : नेपाली राजदूतावास कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...