News Portal

नेपाली जनएकता सेवा समाज कुवेतको वार्षिकोत्सव तथा अधिवेशन संगै सांस्कृतिक कार्यक्रमको तयारी पुरा

हिमाली संचार संवाददाता
४३८ पटक

कुवेत, १ जुन : “एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी पुरा भएको समाजका महासचिव डिबी भुसालले जानाकारी दिए।

संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन) कार्यक्रम गर्दै अाएको छ र यसपाली पनि त्यसैलाई नै निरन्तरता दिंदै कार्यक्रमको अायोजना गरेको कुरा संस्थाका अध्यक्ष मुक्त बहादुर विश्वकर्माले बताउनुभएको छ।

यस दिन संस्थाको वार्षिकोत्सव तथा अधिवेशनको साथमा पञ्चेवाजा सहित स्थानिय कलाकारहरुको वेजोड प्रस्तुती रहने कार्यक्रम रहेको हुँदा कुवेतमा क्रियाशिल संघसंस्थाका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, पत्रकार, कलाकारहरुलाई पत्रचार गरिसकेका छौं कारणवश प्राप्त हुन नभइसकेको खण्डमा यसै समाचारलाई अाधार मानी उपस्थित भइदिनुहुको लागी अनुरोध गर्नुभएको छ। साथै कार्यक्रमलाई भव्यरुपमा सफल बनाउन कुवेतमा रहनुभएका अाम नेपाली जनसमुदायहरुलाई पनि उपस्थित भइदिनको लागी निमन्त्रणा गरिएको छ।

     तपशिल
स्थान : ब्लक १ रोड नं.१२४
विल्डिङ नं.१४ फर्वानियाँ, कुवेत
मिति : रमादानको अन्तिम दिन(इदको दिन)
समय : बिहान ठिक १० वजे
सम्पर्क नम्वरहरु :
– ५५२६८९०३
– ९७२२४९०८
– ६६१८३१३१

प्रतिकृया दिनुहोस्

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

झापाका क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

झापा -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...

दुबई बन्दरगाहमा कुवेती तेल ट्याङ्कर ‘अल–सल्मी’माथि इरानी आक्रमण

कुवेत – पेट्रोलियम कर्पोरेशनले संयुक्त अरब इमिरेट्सको दुबई बन्दरगाहस्थित मुरिङ क्षेत्रमा लंगर लगाएर बसेको अवस्थामा...

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...