News Portal

सरकारले भारतस्थित दूतावासका सहसचिव कृष्णहरिलाइ फिर्ता बोलायो

हिमाली संचार संवाददाता
४३१ पटक

काठमाडौं,१७ जेठ : सरकारले भारतस्थित नेपाली दूतावासमा इकोनोमिक मिनिष्टरको भूमिकामा रहेका सहसचिव कृष्णहरि पुष्करलाई फिर्ता बोलाएको छ। पुष्करलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय बिहीबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो।

पुष्करले श्रम तथा रोजगार विभाग तथा अख्तियार अनुसन्धान आयोगमा तात्कालीन प्रमुख लोकमानसिंह कार्कीको कार्यकालमा प्रवक्ताको जिम्मेवारीमा थिए।

पुष्करको कार्यकाल पुरा नहुँदै सरकारले फिर्ता बोलाएको हो। पुष्करको कार्यकाल पूरा हुन अझै डेढ वर्ष बाँकी थियो। उनी भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय दोश्रो पटक राजदूत भएको समयमा दूतावासमा पुगेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...