News Portal

प्रवासी इलामेली सेवा समाज कुवेतले बार्षिकोत्सव मनाउने

हिमाली संचार संवाददाता
४०० पटक

कुवेत : “सम्मृद्द समाज निर्मान र बिकास आजको आवश्यक्ता, प्रवासी इलामेली सेवा समाजको बिषेसता” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित प्रवासी इलामेली सेवा समाज कुबेतले आफनो प्रथम वार्षिकोत्सव तथा प्रथम अधिबेशन आगामी जुन २८ तारिख २०१९ शुक्रबारको दिन बिभिन्न सास्कृतिक प्रस्तुतिको साथमा मनाउने भएको छ।

उक्त अधिबेशन तथा वार्षिकोत्सवलाई ऐतिहासिक, रुपमा भव्य र सभ्य सफल बनाउनको लागि कुवेतमा कृयाशिल सम्पूर्ण संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीका साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको अनुरोध गर्दै उक्त दिन कृयाशील संघ संस्था लागयत सम्पूर्णलाई कार्यक्रम नजुधाइ दिनु हुन आयोजक प्रवासी इलामेली सेवा समाज कुबेतले अनुरोध गरेको छ।

      कार्यक्रम हुने: 

समय : ११ बजे
मिति : २८ जुन २०१९ शुक्रबार
स्थान : युनिक अडिटोरियम फर्वानिया कुवेत
आयोजक : प्रवाली इलामेली सेवा समाज कुवेत।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...