News Portal

सविता देवि ट्रस सामाजिक कार्यमा अझै सकृय बन्दै

हिमाली संचार संवाददाता
३४६ पटक

रबिन्द्र बराल
बैशाख १८, मोरङ : २०७१ सालमा स्थापना भएको सबिता देवि अग्रवाल ट्रसले माेरङकाे रंगेली नगरपालिका – ८ स्थित बनकाेलमा बर्षाे देखि वस्दै अाईरहेका हरिमाेहन ऋिषिदेवकि छाेरी उत्तरा ऋिषिदेवकाे बुढिगंगा गाउपालिका – २ बगवान टाेल वस्ने महेन्द्र ऋिषिदेवकाे छाेरा धिरज ऋिषिदेवसंग बिवहा गरिदिएकाे छ । त्यसैगरी हरी माेहन ऋिषिदेवकाे नातिनि पुजा ऋिषिदेवकाे समेत एकै समयमा सविता देवि ट्रसले ऋिषिदेव परम्परा अनुसार बिवहा गराई दिएका हुन ।

साे ट्रसले गाउँ घरमा रहेका गरिव परिवार तथा अतिविपन्न परिवारहरुलाई हरेक सहयोग गर्दे अाईरहेता पनि पछिल्लो समयमा उक्त संस्थाले गरिव परिवार भएकै कारण छाेरीको बिवहा नहुने भएको हुनाले बिवहा गर्ने उमेर भई सकेता पनि अार्थिक अभावका कारण बिवहा नहुने जानकारी पाएपछि सहयोग गर्न सुरु गरेको ट्रसका सदस्य राजेश वगडियाले बताए।

बुधबार बिवहा कार्यक्रम सहभागी हुँदै संस्थाका सदस्य राजेश शर्मा, समाजसेवि मनाेज अग्रवाल, स्थानीय समाजसेवी कमल राजवंशी, अनिल महेश्वरी, लागयतकाे उपस्थितिमा दुलहिलाई साडि, चुरा, पाउजु, घडि, लुगाफाटा र नगद ११ सय रुपैयाँ समेत दिएका थिए। भने जन्ति अाएका सबैलाई बहुभाेजकाे समेत अायाेजना गरेको थियो ।

अागामी दिनमा भने गरिव परिवारका छाेरीहरुकाे विवहा सार्वजनिक स्थानमा सबैलाई एकै स्थानमा सहभागी गराई भव्य रुपमा बिवहा गरिदिने राजेश वगडियाले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...