News Portal

कतारका लागि नेपाली राजदूत कोइराला फिर्ता

हिमाली संचार संवाददाता
४४८ पटक

खगेन्द्र भण्डारी
काठमाडौं, १२ बैशाख : सरकारले कतारका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ । राजदूत प्रा. रमेशप्रसाद कोइरालालाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

मंगलबारको मन्त्रीपरिषद् बैठकले राजदूत कोइरालालाई फिर्ता बोलाउने निर्णय गरेको हो । सरकारलाई आवस्यक लाग्यो त्यसैले फिर्ता बोलाको हो’, मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बास्कोटाले भने,‘यसमा किन कसो भन्ने हुँदैन ।

सरकारको अधिकारको कुरा हो । मन्त्री बास्कोटाले अहिलेसम्म काम गरेकोमा राजदूतलाई धन्यवादसमेत दिए । ‘अहिलेसम्म काम गर्नुभएकोमा राजदुतलाई धन्यवाद’, प्रवक्ता बास्कोटाले भने ।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...