News Portal

नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रममा राजेश पायल राई बुधबार कुवेत आउदै

हिमाली संचार संवाददाता
५३६ पटक

कुवेत, १७ अप्रील : नेपाल सरोकार समाज कुवेतले यहि शुक्रबार १९ तारीखमा अतिथि कलाकारको साथमा नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ।

उक्त कार्यक्रममा सांगीतिक धमाका अतिथि कलाकार राई इच किङ्स राजेश पायल राईले भरपुर मनोरञ्जन दिलाउने बताएको छ। कलाकार राई बुधबार (आज) कुवेतको स्थानीयसमयानुसार बेलुकी ७:२० बजे आइपुग्ने समाजले जनाएको छ।

साथै कलाकार राईको स्वागतका लागि कुवेतबासी सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनी, समाजसेवी, मिडियाकर्मी, कलाकार लगायत सबैमा उपस्थितिका लागि समाजका अध्यक्ष राम तामाङले अनुरोध समेत गरेका छन।

कार्यक्रमको थप जानकारीका लागि सम्पर्क :

मिति : १९ अप्रिल, २०१९ शुक्रबार
स्थान : ईन्डियन सेन्टल स्कुल जिलिप, कुवेत
समय : बिहान ११ बजे
आयोजक : नेपाल सरोकार समाज कुवेत।

प्रतिकृया दिनुहोस्

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...