News Portal

एथलेटिक्स संघका अध्यक्ष शाह अनुगमनमा दाङ पछि नेपालगन्ज पुगे

हिमाली संचार संवाददाता
५०८ पटक

बाँके, ३ बैशाख : नेपाल एथलेटिक्स संघको केन्द्रिय अध्यक्ष राजिब बिक्रम शाह आठौं खेलकुदको स्थलको अनुगमन क्रममा दाङ पछि हिजो नेपालगन्जको निरीक्षणका लागि आएका थिए । राष्ट्रिय खेलकुदको आठौं संस्करण नेपालगन्ज चलिरहेको अवस्थामा शाहले दाङ र नेपालगन्जको भ्रमण गरेका हुन् ।

आठौंको केही अधिकास खेल बाँकेमा हुने भएपनी केही खेल दाङ तथा अन्य जिल्लाहरूमा भैरहेका छन् । राजिब बिक्रम शाहले मध्यपश्चिम खेलकुद बिकास समिती अध्यक्ष भिम ओलि लगायत पदाधिकारीहरु संग भेटघाट तथा छलफल समेत गर्नुभएको थियो । साथै शाहले आठौंको उद्घाटन समारोहको तयारी र भौतिक पुर्वाधारको अवलोकन समेत गर्नुभयो ।

अवलोकन भ्रमणका क्रममा बोल्दै शाहले रास्ट्रीय प्रतियोगीताको लागि तालिम प्राप्त प्राप्त जुरिको आवस्यता रहने हुदा चिफ कोचको संयोजनमा ४ सदस्यीय प्राबिधिक टोलि छनोट समेत गरिएको बताउनुभयो ।

आठौंमै बसेर आठौं लाई सफल बनाउन मुख्य भुमिका निभाउने इच्छा रहदा रहदै पनि २३ एसियाली एथलेटिक्सको साधारण सभा हुने भएकोले नेपालको प्रतिनिधित्व गर्दै कतार जाने कार्यक्रम रहेका कारण संघ का सदस्य तेजेन्द्र थापालाइ कार्यबाहकको जिम्मेवारी सुम्पिएर कतार जान लाग्नुभएको बताउनु बताउनुभयो ।

साथै साफ कांग्रेस संगै कतारमा एसियन च्याम्पियन सीप हुदैछ र हाम्रो देश बाट दुई जना खेलाडी छनौट भएका छन र ती खेलाडी लाई स्वयम अध्यक्ष शाहले लिएर कतार जाने कार्यक्रम रहेकोले पनि आठौंमा उपस्थिति जनाउन नसकिने बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...

ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ–  सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...

भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...