News Portal

वानियाटारमा प्रहरीलाई हातपात गर्न खोज्ने ३ जना पक्राउ

हिमाली संचार संवाददाता
३८४ पटक

काठमाडौं – मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । टोखा नगरपालिका–८ वानियाटार चोकबाट उनीहरुलाई आइतबार राती प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा टोखा नगरपालिका बानियाटार बस्नेहरु २१ वर्षीय दिपक लिम्वु, ३२ बर्षीय राकेश लिम्बु र २१ वर्षीय विश्वास लिम्बु रहेका छन् ।

मादक पदार्थ सेवन गरी गरी हो–हल्ला गर्दै हिँडिरहेको अवस्थामा प्रहरी टोलीले सम्झाई बुझाई गर्दा प्रहरीलाई हातपात गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...