News Portal

नगर प्रमुखद्धारा विद्यालयको २ कोठ पक्की भवन शिलन्यास

हिमाली संचार संवाददाता
३५५ पटक
दुर्गा बिसि, सल्लिबजार

चैत २८, बिहीवार : सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ वेलाखोलामा रहेको भैरवी निम्न माद्यामिक विद्यालयको २ कोठे भवनको नगर प्रमुख गोविन्द कुमारले शिलन्यास गर्नु भएको छ । भवन अभावले विद्यार्थीलाको पठनपाठमा समस्या भएको उक्त विद्यालयमा २ कोठे पक्की भवन निर्माण पछि राहत हुने जनाएको छ ।

कर्णालि प्रदेश सरकारको विनीयोजित वजेट २० लाखको लागत रकममा २ कोठे पक्की भवन निर्माण हुन लागिएको हो । कर्णालि प्रदेश सल्यानका प्रदेश संसद तथा सचेतक गुलावजंग शाहको पहलमा उक्त २ कोठे निर्माण हुन लागिएको प्रधानाध्यापक खिमलाल वि.क.ले वताए ।

शाहको पहल र सक्रियाताले विद्यालयमा भवन निर्माणले कक्षा कोठा अभावमा विद्यार्थीको पढाईमा भएको समस्यालाई निराकरण गर्ने जनाएको छ । भवन अभाव र कक्षाकोठा अपुग हुदाँ विद्यार्थी मर्ज कक्षा देखि चौरमै पठनपाठन हुने गर्दथ्यो । तर भवन निर्माण पश्चात उक्त समस्या विद्यलाय व्यवस्थापन समितीका अध्यक्ष देविलाल वुढाको भनाई छ ।

भवन शिलन्यास कार्यक्रम नगर प्रमुख पुनले शिक्षा क्षेत्रको भौतिक पुर्वाधार सम्पन्न भएपछि मात्रै शैक्षिक गुणस्तर सुधार हुने वताउनु भयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ३ गतेको राशिफल

आज माघ ३, २०८२ (जनवरी १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...