News Portal

रमेश अधिकारीको अध्यक्षतामा “तनहुँ सेवा समाज मकाउ” गठन

हिमाली संचार संवाददाता
६२१ पटक
कर्ण अधिकारी

मकाउ, १० अप्रील : नितान्त सामाजिक सेवा गर्ने हेतुले तनहुँ जिल्लाबाट मकाउमा कार्यरत रहेका सम्पूर्ण नेपालीहरुलाई एकत्रित गरी समग्र तनहुँको आर्थिक तथा सामाजिक बिकास गर्ने उदेश्य सहित तनहुँ स्थायी घर भई हाल मकाउमा कार्यरत रहेका तनहुँका नेपाली दाजुभाईहरूको आज (बुधबार) बसेको बैठकले रमेश अधिकारीको अध्यक्षतामा १७ सदसीय “तनहुँ सेवा समाज मकाउ”गठन गरिएको छ।

उक्त कार्य समितिमा अध्यक्ष रमेश अधिकारी, उपाध्यक्ष चन्द्र पुलामी, उपाध्यक्ष बिकाश अधिकारी, सचिव कमल सापकोटा, सह-सचिव कैलाश थापा, कोषाध्यक्ष बिष्णु राना मगर, सह-कोषाध्यक्ष इश्वर अधिकारी, सदस्यहरू कृष्ण कुमाल, बिष्णु खत्री, कृष्ण मल्ल, राज वाग्ले, ओम श्रेष्ठ, मिलन अधिकारी, राम कृष्ण अधिकारी रहेका छन।

त्यस्तै सल्लाहकारहरूमा बरीष्ठ सल्लाहकार उदय राज वाग्ले, बरीष्ठ सल्लाहकार अम्बिर जोशी, सल्लाहकार काली बहादुर परीयार रहेका छन् ।

बैठकमा नेपाली जनसम्पर्क समिति मकाउका संस्थापक सभापति एवं यसै संस्थाका बरीष्ठ सल्लाहकार अम्बिर जोशीले बिदेशी भूमिमा रहेर पनि आफ्नो जिल्लाको बिकासका निमित्त यसरी एकजुट भएर संस्था खोलिनु गौरवको कुरा हो भन्नु हुन्छ। यस संस्थामा बौदिक ब्यक्तिहरू सम्मिलित भएका कारण आउदा दिनहरूमा अझै सक्रिय भएर सामाजिक कार्यमा लाग्न सकिने कुरा ब्यक्त गर्नु हुन्छ समाजका अध्यक्ष अधिकारी।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...

आज २०८२ साल माघ २६ गतेको राशिफल

आज माघ २६, २०८२ ( फेब्रुअरी ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...