News Portal

किसानलाई ८० कुन्टोल बेसारको विउँ वितरण

हिमाली संचार संवाददाता
३७० पटक
दुर्गा बि.सी.

सुर्खेतको सिम्ता गाउँपालिकाले कृषकलाई व्यवसायिक वेसार खेतीको लागि विउवितरण गरेको छ । किसानलाई व्यवासायिक वन्न र आयआर्जनमा सजिलो होस भन्ने उदेश्यले गाउँपालिकाको विनियोजीत वजेटबाट कृषि सेवा केन्द्र सिम्ताले किसानहहरुलाई वेसारको वीउ वितरण गरेको छ ।

कृषि तथा पशुपालन सहकारि संस्थाका ४२ जना कृषकलाई ८० कुन्टोल वेसारको वीउ वितरण गरिएको कृषि शाखा सिम्ताले जनाएको छ । वेसार पकेट क्षेत्र वनाउने र यसबाट किसानको आधुनिक खेतीपाती प्रणालीमा सुधार ल्याउने गाउँपालिका उपाध्यक्ष चन्द्रकला शाहीले बताईन।

आर्थिक रुपले विपन्न दलित बस्तीमा यो कार्यक्रम लागु भएकोमा स्थानीय दिपक सुनारले राम्रो काम भएको बताए । सिम्ता गाउँपालिकाले कृषिमा आत्मनिर्भर गराउने उदेश्यले एक वडा एक पकेट क्षेत्र बनाउने अभियान अघि वढाएको छ । उक्त विउँ पाए पछि वडा नम्बर – ५ वजेडाका किसान हर्षित वनेका छन् ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...