News Portal

कुवेत हुँदै साउदी पुर्‍याईएकी चन्द्रकलालाई दूतावासको सहयोगमा नेपाल फर्काइयो

हिमाली संचार डटकम
४२८ पटक
कमल सिंह ठकुरी

अप्रिल २, साउदी : कुवेतबाट भिजिट भिषामा घरेलु कामदारका रुपमा साउदी अरेबिया पुर्‍याइएकी ईलाम जिल्ला घर भएकी चन्द्रकला राईलाई उद्वार गरी साउदी अरब स्थित नेपाली राजदुतावासको सहयोगमा मंगलबार नेपाल पठाइएको छ।

उनलाई नेपालबाट कुवेतमा काम गर्न भनी ल्याइएको तर पछि साउदी अरेबिया ल्याएर काममा लगाइएको भनी उनले आफूलाई मालिकबाट कुटपिट भएको, तलबसुविधा समेत नपाएको भन्दै उद्वार गरिपाउँ भनी राजदूतावासमा अनुरोध गरेपछि उनलाई नेपाल पठाइएको हो ।

उनलाई नेपाल जानका लागि NRNA क्षेत्रीय सदस्य एवं नेपाली व्यवसायी तथा समाजसेवी श्री जोन अर्यालले हवाई टिकट उपलब्ध गराई सहयोग गरेका हुन । राई इएर अरेबिया एयरलाइन्सको उडान नं. G9537 मार्फत् आज १९:२५ बजे काठमाडौँ पुग्ने दूतावास साउदीले जनाएको छ।

यो पनि पढ्नुहोस।

http://himalisanchar.com/2019/04/12216

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...