News Portal

६२ औं सहकारी दिवसकाे अवसर पारेर रंगेलीमा माेटरसाईकल र्‍याली, सहकारी पत्रकारीता पुरस्कार रबिन्द्र बराललाई

हिमाली संचार संवाददाता
३५७ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र १७, आइतबार : माेरङकाे रंगेली नगरपालिका ६२ औं सहकारी दिवस हुने भएपछि शुक्रबार रंगेलीमा रहेको अाधादर्जन सहकारीका प्रतिनिधि,सेयर सदस्य ,स्थानीय लगायतले शनिबार माेटरसाईकल र्‍याली प्रदर्सन गरेका छन ।

“दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी” भन्ने मुल नाराका साथ यहीँ चैत २० गते रंगेलीमा मनाउने तयारीका लागि शनिबार माेरङकाे धनपालथान गाउँपालिकाकाे कर्सिया बजार हुदै रंगेली, डाईनियाँ हुदै झपरतल चाेकसम्म माेटसाईकल र्‍याली गरेका थिए । त्यसैगरी जिल्लामा बसेकाे सहकारी बैठक ले प्रत्येक बर्ष दिदै अाएकाे विभिन्न बिधामा महत्त्वपूर्ण याेगदान गर्नेहरुलाई समेत सम्मान गरिने जनाएको छ ।

जस मध्ये यस बर्ष जिल्ला सहकारी संध लिमिटेड का सल्लाहकार तारा बहादुर कार्की, चन्द्र प्रसाद काफ्लेलाई दिने निर्णय गरेको छ भने ६२ औं सहकारी दिवसमा प्रचारप्रसारमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने सहकारी पत्रकारीता पुरस्कार एभिन्युज टेलिभिजनका माेरङ समम्दाता रबिन्द्र बराललाई ५ हजार १ सय रुपैयाँ दिईने निर्णय गरिएको जिल्ला सहकारी संध माेरङका अध्यक्ष डिल्ली पाेख्रेलले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...