News Portal

६२ औं सहकारी दिवसकाे अवसरमा र्‍याली सम्पन्न

हिमाली संचार संवाददाता
४३५ पटक
रबिन्द्र बराल, मोरङ

चैत्र १५, शुक्रबार : माेरङकाे रंगेली नगरपालिका ६२ औं सहकारी दिवस हुने भएपछी शुक्रबार रंगेलीमा रहेको अाधादर्जन सहकारीहरुले र्‍याली प्रदर्सन गरेका छन ।

“दिगाे विकास लक्ष्य प्राप्तिका लागि सहकारी”भन्ने मुल नाराका साथ यहीँ चैत २० गते रंगेलीमा मनाउने तयारीका लागि रंगेलीमा रहेको सद्भाव बचत तथा ऋिण सहकारी संस्था, रंगेली बचत, महर्सिमेहि सहकारी, ग्रमालक्ष्मी सहकारी, सुचना तथा समवृद्धि लागयत अाधा दर्जन सहकारीहरुले रंगेलीकाे दिवावाबु धर्मशाला देखि अस्पताल चाैक, भाेटुवाबु चाेक, कालि मंन्दिर चाेक, मुख्यबजार हुदै रंगेली बसपार्क पुर्‍याएर र्‍यालीलाई काेण सभामा परिणत गरेकाे थियाे ।

काेण सभालाई सम्वाेधन गर्दै रंगेलीका मेयर दिलिप वगडियाले भने अाेझेलमा पर्दै गएकाे रंगेलीमा यसरी माेरङ भरि छरिएर रहेको सहकारी संस्थाले रंगेलीमा अाफ्नाे ६२ औं सहकारी दिवस मनाउन लागेकोमा धन्यवाद दिदै अाफुले सक्दाे सहयोग गर्ने समेत बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...