News Portal

प्रहरीले गर्‍यो अवैध घरेलु मदिरा नष्ट  

हिमाली संचार संवाददाता
३७४ पटक
दुर्गा बि.सी.

८ चैत, सल्यान : इलाका प्रहरी कार्यलय सल्लीवजार सल्यानले अवैध घरेलु मदिरा जन्य पदार्थ वरामद गरि नष्ट गरेको छ । बनगाड कुपिण्डेको वडा ४ गर्चे वजार, वडा ५को शंखपिपल वजार, वडा ६ को सुनौलीवजार र सल्लीवजार क्षेत्रबाट १ सय ५० लिटर कच्चा पदार्थ,८० लिटर रक्सी र मदिरा तयारको लागि आवश्यक दर्जन वढि भाँडाकुडा नियन्त्रण पछि नष्ट गरेको छ ।

गाउँघरमा मदिराका कारण झैझगडा, घरेलु हिंसा वढ्न थाले पछि प्रहरीले अबैध मदिरा नियन्त्रणमा लिन थालेको छ । यस अघि पनि इलाका प्रहरी कार्यलय सल्लीबजारले २ हजार वढि घरेलु मदिरा नष्ट गरेको थियो ।

घरेलु मदिराका कारण झैझगडा अत्यधिक वढेको भन्दै अभियानलाई व्यापक पारेको ईलाका प्रहरी कार्यलय सल्लीवजारका ईन्चार्ज शुसिल रावलले हिमालीसंचारलाई बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...