News Portal

मुम्बईमा पुल भत्किँदा मृत्यु हुनेको संख्या ६ पुग्यो

हिमाली संचार संवाददाता
६४३ पटक

एजेन्सी : भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६ पुगेको छ भने अन्य ३१ घाइते भएका प्रहरीले जनाएको छ। स्थानीय समयानुसार बिहिबार साँझ ७ः३० सो घटना भएको थियो।

घाइतेहरूको अवस्था हाल स्थिर रहेको जनाइएको छ। यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपैयाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्यमन्त्री बताए।

स्थानीय सरकार अधिकारीहरूका अनुसार सो पुल १९८० मा बनेको थियो। सो पुल बन्द नगरिएको र सार्वजनिक हिँड्डुलको लागि खुला गरिएको थियो।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...