News Portal

लुम्बिनी मेगा म्युजिक शो २०१९ कार्यक्रम आजै दिउँसो ३ बजे देखि सुरु हुने

हिमाली संचार संवाददाता
४९३ पटक

कुवेत १५, मार्च : लुम्बिनी समाज नेपाल कुवेतद्वारा (आज) शुक्रबार १२ बजेदेखि आयोजना हुने भनिएको कार्यक्रम विविध कारणबस दिउसो ३ बजेदेखि सुरु हुने जानकारी समाजका अध्यक्ष रुपेन बिक्रम हमालले जानकारी दिएका छन।

लुम्बिनी मेगा म्युजिक शो २०१९ कार्यक्रममा नेपालबाट कलाकारहरु पुष्पन प्रधान, शान्ता परियार र अमित बराललाई निम्त्याएको छ। भने कुवेतका स्थानीय कलाकारहरुले समेत प्रस्तुति रहने बताइएको छ।

साथै कार्यक्रम ढिला गरि शुरु हुने भएकोले समाजका अध्यक्ष हमालले सामाजिक संजाल मार्फत कुवेतबासी आम नेपाली दाजुभाई तथा दिदिबहीनीहरुमा पर्न गएको असुबिधा प्रति क्षमा याचना गर्दै आजै दिउसो ३ बजे बाट कार्यक्रम सुरु हुने भएकोले कुवेतबासी सम्पुर्णलाई गरिमामय उपस्थितिका लागि आह्वान समेत गरेका छन।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...