News Portal

कोटको थुम्को प्रचारका लागि अध्यक्ष कप प्रतियोगिता आयोजना

हिमाली संचार संवाददाता
४५३ पटक
दुर्गा वि.सी. सल्लिबजार

सुर्खेतको सिम्ता गाउँपालिकामा गाउँपालिका स्तरिय अध्यक्ष कप रनिङ्घ शिल्डको उद्घाट भएको छ। महाशिवरात्रीको अवसरमा आयोजित विविध खेलकुद तथा संस्कृतिक कार्यक्रमको ३ दिन सम्म चल्ने वताएको छ ।

कोटको थुम्काको प्रचार प्रसार र संरक्षणका लागि उक्त स्थानमा अध्यक्ष कप रनिङ्घ शिल्डको आयोजना गरिएको गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले वताउँनु भयो । ३ दिन सम्म चल्ने कार्यक्रममा व्यटमिन्टीन्,भलिवल,म्याराथुन दौड र विभिन्न संस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

http://himalisanchar.com/2019/02/10496

विशेष कोटेश्वरको प्रचारका लागि सोहि स्थानमा कार्यक्रम आयोजना गरिएको छ । कोटको थम्कोको प्रचारका लागि गाउँपालिकाले प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा विविध खाले कार्यक्रमको आयोजना गर्ने गरेको छ । महाशिवरात्रीको अवसरमा आज मेलासँगै गाउँपालीकाले अध्यक्ष कप प्रतियोगिता सञ्चालन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथी तथा प्रदेश संसद ठम्मरवहादुर विष्टले अध्यक्ष कप प्रतियोगिताको उद्घाटन गर्नु भएको छ । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनीधी,जनप्रतिनीधी,कोटेश्वर महादेवको दर्शन गर्ने र स्थानीय गरि उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...