News Portal

गाँजा तस्करीमा महिलाको प्रयोग

हिमाली संचार संवाददाता
४३७ पटक

मनिका झा
जनकपुरधाम : गाँजा तस्करीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन महिलालाई धनुषाबाट पक्राउ गरेको छ। गाँजासहित प्रहरीले नुवाकोट बटार बस्ने २६ वर्षीया कल्पना परियार, पर्सा औराहा-१ कि ४० वर्षीया जीतनी चौधरी र ३५ वर्षीया कुलमती चौधरीलाई पक्राउ गरेको हो।

गतमंगलबार जनकपुरधाम उपमहानगरपालिका-२३ स्थित जनकपुर जलेश्वर सडकखण्डमा प्रहरी चेकजाँचका क्रममा उनीहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट पाँच-पाँच किलोका तीन पोका  गरेर जम्मा १५ किलो गाँजा बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...