News Portal

ठगीको आरोपमा अधिवक्ता सिवाकोटी पक्राउ

हिमाली संचार संवाददाता
७९३ पटक

काठमाडौं : गोपाल सिवाकोटी चिन्तन नामले चिनिएका अधिवक्ता एवम् मानवअधिकारकर्मी पक्राउ परेका छन् । ल कलेज सञ्चालनका लागि भन्दै विभिन्न प्रतिष्ठित व्यक्तिहरूसँग दुई करोड दश लाख तीस हजार रुपैयाँ ठगी गरेकोमा सिवाकोटी फक्राउ परेका हुन् ।

०७४ सालमा मञ्जुश्री एजुकेसनल एकेडेमी नामको ‘ल कलेज’ खोल्न भनी रकम उठाएर हिनामिना गरेपछि सुरेन्द्र कोइरालाको उजुरीका आधारमा सिवाकोटी पक्राउ परेका हुन् ।

मंगलबार (माघ २९ गते) चोभारस्थित आफ्नै निवासस्थानमा सुतिरहेको अवस्थामा सिवाकोटी पक्राउ परेका हुन् । यही प्रकरणमा माघ २८ गते अर्का अभियोगी बद्रीकुमार थापा पक्राउ परेका थिए । घटना र विचारबाट

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...