News Portal

सुर्यदल गण कटहरी बिजयी

हिमाली संचार संवाददाता
४५३ पटक
रबिन्द्र बराल, मोरङ

रणकालि संघर्षशील युवा क्लव धनपालथान ५ दादरवेरीयाद्वारा आयोजना भएको फुटवल प्रतियोगिताको फ़ाइनल खेलमा सुर्यदल गण कटहरी बिजयी भएको छ । जहदा गाउँपालिकासंग भएको खेलमा आर्मीले ४ गाेल गरि विजयी भएको हाे ।

माघ १२ गतेदेखि भएको खेलमा १६ वटा टिमकाे सहभागी रहेको थियाे । खेल अबभिभर बराबरी भएपछि प्लान्टिमा अार्मिले ४ गाेल गरेको थियोे। जहदाले ३ गाेल मात्रै फर्काउन सफल भएको हाे। प्रथम हुनेलाई नगद १५ हजार रुपैयाँ र द्वितीय हुनेेलाई १० हजार, मेडल प्रमाणपत्र र सिल्ड समेत वितरण गरेका थिए ।

कार्यक्रमकाे प्रमुख अतिथि घनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिह, सुर्यदल गणका गणपति प्रमुख सेनानी रधुनाथ पाैडेल, सेनानी सुस्पन कटुवाल , सह सेनानी राजु थापा, वडाध्यक्ष, बुद्धिजीवीहरुकाे समेत उपस्थिति रहेको थियोे । रणकालि संघर्षशील युवा क्लव अध्यक्ष श्रवण लाल सरदारकाे सभातित्वमा कार्यक्रम सम्पन्न भएको थियोे ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...