News Portal

  • गृहपृष्ठ राजनीति

    कांग्रेस बैठक बस्दै, संगठन सुदृढीकरण मुख्य एजेन्डा

    २२ साउन, काठमाडौं । संघीय संरचना अनुसारको संगठन निमार्णलगायत विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यलय सानेपा ललितपुरमा मंगलवार दिउँसो ३ बजे बस्ने वैठकमा पार्टीको संगठन सुदृढीकरणको विषयमा...बाँकी

    दीपक मनाङ्गेको क्षेत्रमा उपनिर्वाचन माग, कांग्रेसद्वारा सार्वजनिक महत्वको प्रस्ताव तयारी

    अमृत सुवेदी पोखरा – कर्तव्य ज्यान मुद्दामा दोषी ठहर सांसद राजीव गुरुङ (दीपक मनांगे)को क्षेत्रमा उपनिर्वाचन गराउन गण्डकी प्रदेशका सांसदले माग गरेका छन् । जनमोर्चाका सांसद कृष्ण थापाले मनाङमा उपनिर्वाचन गर्न माग गरेका हुन् ।...बाँकी

    पूर्वगुट जागेपछि विवेकशील साझामा बाझाबाझ

    काठमाडौं । विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले आइतबार बिहानै एउटा ट्विट गरिन्, जसमा उनले भनेकी छिन्– ‘विवेकशील साझा पार्टी निश्चितरुपमा संकटमा छ ।’ गत वर्ष काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लडेकी रञ्जुले आफ्नो पार्टीभित्रको...बाँकी

    कांग्रेस नेता पंगेनीको निधन, पार्टीले लोकतन्त्रको पहरेदार गुमायो

    राधाकृष्ण डुम्रे स्याङ्जा – नेपाली कांग्रेस स्याङ्जा जिल्ला सभापति कमलप्रसाद पंगेनीको ५६ वर्षको उमेरमा हृदयघातबाट निधन भएको छ । भीरकोट नगरपालिकास्थित एक कार्यकर्ताको घरमा शनिबार राति सुतिरहेको अवस्थामा हृदयघातबाट उहाँको ज्यान गएको हो । स्याङ्जाको...बाँकी

    वीपी अध्ययन प्रतिष्ठानको अध्यक्षतमा तीर्थ तामाङ

    चौतारा – सिन्धुपाल्चोकमा वीपी अध्ययन प्रतिष्ठानको जिल्ला शाखा गठन भएको छ । प्रतिष्ठानले तीर्थ तामाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरी साउन १५ गते जिल्लाको सदरमुकाम चौतारामा शाखा गठन गरेको हो । समितिको अन्य पदाधिकारीहरुमा...बाँकी

    विवेकशील साझाको कार्यक्रममा भाँडभैलो

    काठमाडौं – विवेकशील साझा पार्टीको कार्यक्रममा भाँडभैलो मच्चिएको छ ।विवेकशील साझाले शनिबार प्रदेश ३ का जिल्ला संयोजकहरु घोषणा कार्यक्रम राखेको थियो । पार्टी नेतृत्वले जिल्ला संयोजकहरुको घोषणा गरे लगतै युवाहरुको एउटा समूहले असन्तुष्टि जनायो ।...बाँकी

    प्रधानमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ : कांग्रेस

    काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानन्यायाधीश प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओली स्वंयमले नैतिक जिम्मेवारी लिनुपर्ने बताएको छ । उसले भोलि संसदमा प्रधानमन्त्रीको जवाफ माग्ने तयारी गरेको छ । संसदीय सुनुवाई विशेष समितिले शुक्रबार दुई...बाँकी

    दैलेखमा पूर्वएमालेका ११३ जना नेताकार्यकर्ता क्रान्तिकारी माओवादीमा प्रवेश

    दैलेख –चुनावपछि पूर्वएमालेभित्र तीव्र असन्तुष्टि बढेको छ । चुनाव जित्नकै लागि गरिएका अनैतिक क्रियाकलापहरूप्रति असहमति जनाउँदै कर्णाली प्रदेशको राजधानी सुर्खेत मा विद्रोह भएको छ । चुनावमा माओवादी केन्द्रसँग गरेको तालमेलप्रति असहमति जनाउँदै आएका जिल्ला नेता कर्णबहादुर...बाँकी

    वामदेब गौतमलाई नमान्ने डोल्पाली युवाको चेतावनी

    काठमाडौं – सांसद धनबहादुर बुढालाई राजीनामा गराउने षडयन्त्र भएको भन्दै डोल्पाका युवाहरुले आपत्ति जनाएका छन् ।सांसद बुढालाई राजीनामा गराएर उक्त क्षेत्रबाट बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेब गौतमलाई उपनिर्वाचनमार्फत् संसदमा ल्याउन चलखेल भएको भन्दै उनीहरुले...बाँकी

    गोविन्द केसीको मागभन्दा विवेकशील साझा अगाडि छ : रवीन्द्र मिश्र

    काठमाडौं – विवेकशील साझा पार्टी स्थापना भएको यसै साता एक वर्ष पूरा भएको छ । सोही अवसर पारेर शुृक्रबार ललितपुरको बखुण्डोलस्थित केन्द्रीय कार्यालयमा सम्पादकहरुलाई निम्त्याइयो । सेलरोटी, समोसा, अचारसहित चियापान गरिसकेपछि अमेरिकामा रहेका पार्टीका संयोजक...बाँकी