News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • सभामुख देवराज घिमिरेसँग आज रवि लामिछानेको भेटवार्ता

    संगीता गुरुङ
    ४३ पटक

    काठमाडौं, चैत्र १९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

    रास्वपाका अन्य सांसदहरूसहित सभापति लामिछाने बिहान १० बजे सभामुख घिमिरेसँग भेट गर्ने तय भएको छ।

    सहकारी ठगी प्रकरणमा मुछिएपछि लामिछाने केही समय राजनीतिक रूपमा निस्क्रिय थिए। सोमबारदेखि भने उनले पुनः पार्टी नेतृत्वमा सक्रिय भूमिका निर्वाह गर्न थालेका छन्।

    उनको सांसद पद निलम्बन गरिएको विषयलाई लिएर रास्वपाले निरन्तर आवाज उठाउँदै आएको छ। आजको भेटमा सोही विषयमा गम्भीर छलफल हुने बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज चैत्र २३, २०८१ (अप्रिल ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछानेले भने : “अदालतको आदेश मान्दै अहिले नै गिरफ्तारी दिन्छु”

    काठमाडौँ, चैत्र २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अदालतको आदेशको सम्मान गर्दै...

    उच्चस्तरीय समितिको वेबसाइटबाट सदस्य बन्न एनआरएनए बेल्जियमको आह्वान

    बेल्जियम। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् बेल्जियमले एनआरएनए  उच्चस्तरीय समितिको वेबसाइट (nrnahlc.com/membership-registration-form) बाट सदस्य...

    रवि लामिछाने थुनामा पठाउने आदेशपछि रास्वपाका नेताहरू रणनीतिक छलफलमा

    काठमाडौं, चैत्र २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई थुनामा पठाउने उच्च...

    माओवादी नेताहरूको लहर विप्लव नेतृत्वको नेकपातर्फ, १४ जना नेता-कार्यकर्ताको प्रवेश

    ललितपुर, चैत्र २२ — विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पछिल्लो समय माओवादी केन्द्रका नेताहरूको...