News Portal

  • गृहपृष्ठ Flash News, खेलकुद

    एसिया कपमा पाकिस्तानको विजयी सुरुवात, हङकङ ८ विकेटले पराजित

    युएईमा जारी एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै टेष्ट नेशन राष्ट्र पाकिस्तानले विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले २३.४...बाँकी

    माल्दिभ्सको पोल्टामा च्याम्पियनसिपको उपाधि

    सात पटकको विजेता भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई २-१ गोल अन्तरले हराउँदै माल्दिभ्सले समूह चरणमा व्यहोरेको हारको बदला मात्र लिएन, उपाधि पनि उचालेको छ । माल्दिभ्स समूह...बाँकी

    धुर्मुससुन्तलीले चितवनमा बनाउने क्रिकेट रंगशाला

    चितवन – ‘धुर्मुस-सुन्तली फाउण्डेसन’ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महागरपालिकाले २० बिघा जग्गा उपलब्ध गराउने भएको छ । महानगरपालिकाको कार्यकारी बैठकले चितवनको भरतपुर महानगरपालिका-१६ स्थित हाल कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) ले...बाँकी

    नेपाल सेमिफानइलबाट बाहिरियो, मालदिभ्ससँग ३–० गोलले पराजित

    बंगलादेशमा  जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाट बाहिरिएको छ । मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका...बाँकी

    सिल्भाको गोलमा पोर्चुगलले इटलीलाई हरायो

    आन्द्रे सिल्भाको गोलसँगै पोर्चुगलले नेसन्स लिग फुटबलमा इटलीलाई हराएको छ । सोमबार राति भएको खेलमा क्रिष्टियानो रोनाल्डो विनाको पोर्चुगलले इटलीलाई १–० ले हराएको हो । रोबर्टो मान्सिनीले पोल्याण्डविरुद्ध खेलेको टीममा नौ परिर्वतन गरेका थिए तर,...बाँकी

    कर्णाली प्रदेशस्तरीय खुला पुरूष भलिबलको उपाधि चुलीयुवा क्लबको पोल्टामा

    सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुलीयुवा क्लव, मटेलाले जितेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा चुलीले फाइनलमा रुकुमको टिमलाई पराजित गर्दै उपाधि जितेको हो...बाँकी

    नेपाल सेमिफाइनल नजिक

    साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्ध दोस्रो गोल गरेको छ । घरेलु टोलीलाई लगातार दबावमा राखेको नेपालका लागि निर्धारित समयको अन्तिममा नवयुग श्रेष्ठले गोल गरेका हुन् । त्यसअघि ३३ औं मिनेटमा बिमग घर्ती मगरले गोल गरेका थिए...बाँकी

    नेपालद्वारा मलेसिया १९ रनले पराजित

    काठमाडौं – नेपालले एसिया कप छनोटमा पहिलो जित हात पारेको छ । शनिबार मलेसियाको एक रंगशालामा भएको खेलमा नेपालले मलेसियालाई १९ रनले पराजित गरेको हो । मलेसियाका लागि अनवार अरुदिन र सहेद अजिजले समान ३४...बाँकी

    ओमनसँग हारेपछि मुख्य प्रशिक्षक टमाटाले भने : टस हार्नु नै दुर्भाग्य

    काठमाडौं – बुधबार भएको एसिया कप छनोटको पहिलो खेलमा नेपाल ओमनसँग पराजित भयो । नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा टस हार्नु नै नेपाल पराजित हुनुको मुख्य कारण भएको बताउँछन् । ओमनसँग पराजित भएपछि...बाँकी

    एसिया कप छनोट: ओमनले टस जित्यो, नेपाल ब्याटिङ गर्दै

    काठमाडौं – एसिया कप छनोट क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । ओमनले टस जितेर ब्याटिङ रोजेसँगै नेपालले ब्याटिङको निम्तो पाएको हो । नेपाल र ओमनबीचको खेल मलेसियाको...बाँकी