News Portal

  • गृहपृष्ठ आर्थिक, समाज

    त्रिशूली–काठमाडौं २२० केभी प्रसारणलाइनमा तार विस्तार शुरु

    बेत्रावती : निर्माणाधीन त्रिशूली–काठमाडौं २२० केभी ‘डबल सर्किट’ प्रसारणलाइनका लागि विद्युतीय तार तान्न थालिएको छ । नुवाकोटको सूर्यमतीदेखि थानसिंहसम्मका खम्बामा मङ्गलबारदेखि तार तान्न थालिएको ‘माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाका प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए।...बाँकी

    अन्तर्राष्टिय उडानलाई अब लुम्बिनी र पोखरामा केन्द्रित गर्न प्रयास

    रविन्द्र घिमिरे काठमाडौं : सरकारले अब विभिन्न मुलुकसँग हुने हवाई सम्झौता र त्यसको नवीकरणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टलाई प्राथमितामा राख्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘स्याचुरेसन’को विन्दुमा पुगेकाले नयाँ एयरलाइन्सहरुलाई उडान अनुमति दिन समस्या छ...बाँकी

    विदेशमा मृत्यु र अङ्गभङ्ग भएका व्यक्तिका ४ सय ४२ जनाले पाए आर्थिक सहयोग

    काठमाडौँ– वैदेशिक रोजगार प्रवद्र्दन बोर्डले वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अङ्गभङ्ग भएका व्यक्तिका आश्रित ४ सय ४२ जनालाई विभिन्न आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोजको प्रगति विवरण सार्वजनिक गर्दै बोर्डले वैदेशिक रोजगारीका क्रममा...बाँकी

    काठमाडौंका सडकमा साझाका ५ विद्युतीय बस

    ६ कार्तिक, काठमाडौं : साझा यातायातले काठमाडाैंमा विद्युत्तीय बस सेवा शुरू गरेको छ । ललितपुरको पुल्चोकस्थित हरिहर भवनमा आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान विद्युत्तीय बस सेवा सञ्चालनको उद्घाटन गरेका हुन् ।...बाँकी

    ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्यामा वृद्धि

    केशवप्रसाद भट्टराई ताप्लेजुङ : सिजन सुरु हुनुभन्दा अघिदेखि नै हिमाली जिल्ला ताप्लेजुङ घुम्न आउने विदेशी पर्यटकको संख्या उल्लेख्य बढेको छ । यस वर्ष पर्यटक आगमनमा वृद्धि हुने देखिएको छ । विगतको समयमा वर्षभरिमा आउने पर्यटक यसवर्ष...बाँकी

    दशैंमा पेट्रोलियम पदार्थ अभाव हुन नदिन निगमले खटायो १० कर्मचारी

    काठमाडौँ– नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ । डिपो प्रमुख इञ्जीनीयर...बाँकी

    रारामा दशैं मनाउने पर्यटकको संख्या बढ्यो

    असोज, २७ काठमाडौं : लामो छुट्टीमा घुम्न जाने संस्कृति नेपालीहरुमा समेत बढ्न थालेको छ । दशैंमा हुने लामो विदामा धेरै व्यक्तिहरु बिभिन्न स्थानमा घुम्न निस्किन्छन् । पछिल्लो समय मुगुको रारा घुम्न गएर दशैं मनाउने स्वदेशी...बाँकी

    बजार अनुगमनलाई तीव्रता, पिनट्समा सिलबन्दी

    काठमाडौँ– नजिकिँदो चाडबाडलाई लक्षित गर्दै सरकारले बजार अनुगमनलाई तीव्रता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को शुल्क लिइ ठगी गरेको भन्दै न्यूरोडस्थित पिनट्स सपिङ सेन्टरमा सिलबन्दी गरेको छ । अनुगनका क्रममा...बाँकी

    खाद्य संस्थानले खसिबोकाको मूल्य निर्धारण

    काठमाडौं– खाद्य संस्थानले यो वर्षको दशैंका लागि खसि बोकाको मूल्य तोकेको छ । गतवर्षको तुलानमा यो बर्ष खसिबोकाको मूल्य सामान्य बढेको संस्थानले जनाएको छ ।  संस्थानका अनुसार यो पटक खसीबोका प्रतिकिलो ५ सय र च्याङ्ग्रा...बाँकी

    नेपाल टेलिकमको दशैं अफर, यस्ता छन् सुविधाहरु

    काठमाडौं – नेपाल टेलिकमले नेपालीहरुको आसन्न महान चाड विजया दशमीको उपलक्ष्यमा विगत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा छुट उपलब्ध गराएको छ । टेलिकमले अनलिमिटेड प्याक अफर अन्तर्गत जीएसएम तथा सीडीएमए मोबाइलमा अनलिमिटेड भ्वाइस...बाँकी