News Portal

निरेम प्रोडक्सन कुवेतले चेपांङ समुदायको सहयोगका लागि कपडा संकलन गर्ने

हिमाली संचार संवाददाता
९५० पटक

कुवेत, ३० सेप्टेम्बर – निरेम प्रोडक्सन कुवेत सामाजिक कार्यमा हातेमाले गर्दै अगाडी बढ्ने दृढ़ अठोटका साथ नयाँ कार्य योजना लिएर आएको निरेम प्रोडक्सन कुवेतका संचारकर्मी एकराज मल्लले हिमाली संचारलाई बताए ।

मल्ल अगाडि भन्छन – हामी प्रवासमा छौ ! प्रवासको बसाइ सगै बिभिन्न समयमा नेपालका अकेकन समस्याहरुमा बिगत देखिनै प्रायः आफु सक्दो सहयोग गर्दै आएका छौ। आर्थिक सहयोगको विकल्प नभएका हामीहरु एउटा नया योजनाको थालनी गर्दैछौ ।

हो हामी तत्काल चेपांङ समुदायको गास बास नभए पनि कपासको ब्यबस्था गर्ने संकल्प सहित कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहीनिहरु माँझ आएको निरेम प्रोडक्सनले जनाएको छ।

कपास यानि कपड़ा त्यो पनि हामीले नया तथा एक वा त्यो भन्दा बढ़ी यूज गरेका कपड़ाहरु हामी संकलन गरेर चेपाङ बस्तिसम्म पुर्‍याउने जमर्को गर्दैछौ । जुन कार्यमा बिगतमा जस्तै हामिलाइ सबैको साथ सहयोग रहने अपेक्षा गरेको निरेम प्रोडक्सनले बताएको छ।

कार्यक्रम सन्चालन हुने
मिति : १५ अक्टूबर २०१८ देखि १५ नोभेम्बर २०१८ सम्म

सम्पर्कका लागि
प्रेम कुमार जिमि – 67601970
एकराज मल्ल – 60067572
रुपेन बिक्रम हमाल – 55027806

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...