News Portal

कुवेतको आराेसी कार्गोले नेपालमा दियो कार्गो पिडितलाई बाउन्स चेक

हिमालीसंचार संवाददाता
२६४७ पटक

कुवेत – सन् २०२० फेब्रुअरीमा ४० जनाले कुवेतको आराेसी कार्गोबाट नेपाल कार्गो गरेका थिए। काेभिड-१९ कै कारणले २०२० मार्च महिनामा नेपालमा लगडाउन भयाे। त्यसैकारणले गर्दै केही सामान ढिलाे हुने भयाे भनेर सबै ग्राहकलाई जानकारी दिईयाे। कोरोनाकै कारणले गर्दाखेरि ४/५ महिना ढिलो भयाे तर, धेरैले सामान पाएन।

यसैबीचमा एकजना कार्गो पीडित नवराज सुवेदीले हिमालीसंचारसँग कुरा गर्दै भन्नुभयो मलाई क्षतिपूर्तिबापत ४० हजारकाे चेक दिएको थियोे। बैंकमा गएर चेक साटन खोज्दा बैकमा एक रुपैया पनि नभएकाे जानकारी बैंकका कर्मचारीले जानकारी दिए।

बैंकका कर्मचारीले एक वर्षसम्म कुनै पनि रकम जम्मा नभएको जानकारी दिए। कुवेतबाट नेपाल कार्गो पठाउदा दुःखकष्ट भाेगनु परेकाे छ। सामान त पाएन तर, क्षतिपूर्तिबाट पाएकाे केहि रकम खालि कागजमा नै सिमित रहयाे। यसरी आराेसी कार्गो कुवेतले नेपालमा कार्गो पिडितलाई बाउन्स चेक दिए।

यसरी आराेसी कार्गोले बाउन्स चेक दिएर फेरि पिडितलाई झुक्याउने काम गर्दैछ। अब कसरी विश्वास गर्ने त सामाजिक सञ्जालमा विज्ञापन गरेर मात्रै भएन ब्यवहारमा उतार्न सक्दैनन्। त्यसैकारणले नेपालीहरुले खोलेको व्यवसायमा नेपालीहरु नै ठगिने क्रम बढ्दै छ।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउमा तीव्र वृद्धि, एकैदिन तोलामा २० हजारभन्दा बढी महँगियो सुन

काठमाडौं, माघ १५ – नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ उचाइ लिँदै गएको छ ।...

पश्चिम बंगालमा Nipah भाइरस देखिएपछि नेपालमा सतर्कता कडा

काठमाडौं, माघ १५ – भारतको पश्चिम बंगालमा Nipah भाइरसका केही पुष्टि भएका केसहरू भेटिएपछि दक्षिण...

आज २०८२ साल माघ १५ गतेको राशिफल

आज माघ १५, २०८२ (जनवरी २९, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १४ गतेको राशिफल

आज माघ १४, २०८२ (जनवरी २८, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

स्वास्थ्य बीमा प्रभावकारी बनाउन सबै तहको लगानी आवश्यक: मन्त्री डा. सुधा गौतम

पर्वत, १३ माघ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी...