News Portal

लुम्बिनी समाज नेपाल कुवेतले १३ मार्चमा सातौं वार्षिकोत्सब मनाउदै

हिमाली संचार संवाददाता
७०८ पटक

कुवेत ११, २०२० फेब्रुअरी : कुवेतमा स्थापनाकाल देखी नै बिभिन्न सामाजिक क्रियाकलापहरुमा उपस्थित जनाउदै आफ्नो छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाज नेपाल कुबेतले आफ्नो सातौं वार्षिकोत्सब मनाउने भएको छ।

आँउदो मार्च १३ तारीख शुक्रबार कुवेतको जिलिबस्थित पपिन्स हलमा उक्त कार्यक्रमको आयोजना गरिएको समाजका महासचिव अशोक ओस्तिले हिमालीसंचारलाई जानकारी दिए।

बैदेशिक रोजगारिको शिलशिलामा कुवेतमा रहि बिभिन्न कम्पनीहरुमा कार्यरत नेपाली दाजुभाई दिदीबहिनीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै, आफ्नो छोटो समयमा सफल संस्थाको रुपमा चिनाउन संस्था लुम्बिनी समाज नेपाल कुवेतले शुभकामना आदान प्रदानसंगै स्थानीय कलाकारहरुको साथमा आफ्नो सातौं वार्षिकोत्सब कार्यक्रम गर्ने भएको हो।

बिगतका दिनहरुमा जस्तै यस पकटको सातौं वार्षिकोत्सब कार्यक्रमा कुवेतबासी नेपालीहरुको सहकार्य अपरिहार्य रहने बताउदै कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघसंस्थाका पदाधिकारी/ प्रतिनिधि, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरुलाई उक्त कार्यक्रममा उपस्थितिको लागि समाजका अध्यक्ष रमेश नेपालीले अनुरोध गरेका छन।

कार्यक्रम हुने:
मिति : १३ मार्च २०२० शुक्रबार
समय : मध्याह्न १२ बजे
स्थान : पपिन्स हल जिलिब

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...