News Portal

नेइमार फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै परेनन्

हिमालीसञ्चार संवाददाता
६०८ पटक

ब्राजिलका स्टार स्ट्राइकर नेइमार फिफा उत्कृष्ट खेलाडीको मनोनयनमै पर्न असफल भएका छन् । फिफाले १० खेलाडीको सूची सार्वजनिक गरेको छ, जसमा क्रिष्टियानो रोनाल्डो र लिओनल मेस्सी पनि छन् । तर, नेइमार परेनन् ।

यो सूचीमा केभिन डी ब्रुयेन, इडेन हजार्ड, मोहम्मल सलाह र ह्यारी केन पनि छन् । विश्व विजेता फा्रन्सका केलियन एम्बाप्पे, एन्टोनी ग्रिजम्यान र भरान पर्दा उपविजेता क्रोएसियाका कप्तान जुका मोडरिच पनि मनोनयनमा छन् ।

प्रतिकृया दिनुहोस्

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...