गौशालास्थित होटलमा युवतीको मृत्यु, हत्या आशंका

काठमाडौँ, पुस १८ – काठमाडौँ महानगरपालिका-९ गौशालास्थित होटल बागमतीको कोठा नम्बर ३०८ मा २१ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी छन्। कागेश्वरी मनोहरा नगरपालिका आलापोट घर भएकी सुस्मिता कलेजसँगै जापानी भाषा कक्षा लिइरहेकी थिइन्। प्रहरीले...बाँकी