मनपरी भाडाले थिचियो यात्रु: सवारी बन्दको मौका छोपेर राइड सेयरिङमा दोहन

काठमाडौं, जेठ १९ – सार्वजनिक सवारी साधन बन्द हुँदा यात्रुहरु वैकल्पिक माध्यम रोज्न बाध्य छन्। तर, यही परिस्थितिलाई लाभको अवसर ठानेर राइड सेयरिङ सेवामा संलग्न केही चालकहरूले यात्रुहरूमाथि मनपरी भाडा असुल्न थालेका छन्। सरकारले राइड...बाँकी