नागढुंगा सुरुङमार्ग पुसदेखि सञ्चालनमा, निर्माण कार्य अन्तिम चरणमा

काठमाडौं, असार ४ – नेपालको पहिलो सडक सुरुङमार्गको रूपमा चिनिएको नागढुंगा–सिस्ने खोला सुरुङमार्ग अब आगामी पुस महिनादेखि सञ्चालनमा ल्याइने भएको छ। लामो समयदेखि निर्माणधीन अवस्थामा रहेको यस सुरुङमार्गको काम अहिले अन्तिम चरणमा पुगेको छ। निर्माण परियोजनाका...बाँकी