पूर्वराजा ज्ञानेन्द्रले महानगरको जरिवाना पत्र अस्वीकार

काठमाडौं, चैत्र १७ – पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेका छन्। महानगरपालिकाले गत शुक्रबार तीनकुनेमा भएको प्रदर्शनका क्रममा तोडफोड र फोहोर व्यवस्थापनको क्षतिपूर्ति स्वरूप ७ लाख ९३ हजार रुपैयाँ जरिवाना...बाँकी