News Portal

गृहपृष्ठ प्रवास, समाज

सिटि अफ ड्रिम मकाउमा कार्यरत नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई २ लाख सहयोग

कर्ण अधिकारी मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर पर्वत र हाल परीवारको बसोबास काठमाण्डौमा भएका बर्ष ४७ को खिम नारायण तिमल्सिनाको ड्युटीका क्रममा मिति २०१८/७/२१ तारीखका दिन बिहान ९...बाँकी

आज २०७५ साल भाद्र १ गते शुक्रवार, तदअनुसार अगष्ट १७, २०१८

– ज्योतीष नारायणप्रसाद दुलाल मेष : कार्य सम्पादनमा सहजता मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । वृष : कार्य सम्पादनमा सहजता मिल्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । राजनैतिक क्षेत्रमा...बाँकी

नेपालीहरू किन विद्युतीय कार चढ्न रुचाउँदैनन् ?

अभय राज जोशी काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले नेपालमा विद्युतीय गाडीको पक्षमा वकालत गरेको धेरै भइसकेको छ । तर उनी विद्युतीय गाडी किन्ने कुरामा अझै दुविधामा छन् । करिब एक दशक...बाँकी

काठमाडौंको फोहोरमा भेटिएकाहरू भन्छन्- ५० वर्ष पनि नबाँचिने भइयो !

रोयल आचार्य,काठमाडौं – बिहीबार दिउँसो काठमाडौं महानगरपालिकाको एक टोली केही पत्रकारलाई लिएर नुवाकोटको सिसडोलमा पुग्यो । यो त्यहीँ ठाउँ हो, जहाँ विगत १३ वर्षदेखि काठमाडौं महानगरपालिकाले फोहोर फाल्दै आइरहेको छ । महानगरपालिकाका वातावरण व्यवस्थापन विभाग...बाँकी

पापिनी आमा : जसले दुई सन्तानलाई चर्पीमा डुबाएर मारिन् !

ताप्लेजुङ – के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान्-‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको...बाँकी

युएईमा नेपाली चेलीको दुविधा : आममाफी त पाइयो, जागिर कसरी जोगाउने ?

रुपेश अधिकारी युएई – नेपाल सरकारले खाडीका मुलुकमा घरेलु महिला कामदारमाथि प्रतिबन्ध लगाएपछि भोजपुर साङपाङकी सरिता थापा (नाम परिवर्तन) खाईपाई आएको जागिर जाने डरले युएईबाट नेपाल फर्कन पाएकी थिइनन् । साउन १६ गतेदेखि युएई सरकारले...बाँकी

सामुदायिक विद्यालयका कर्मचारीहरुले रंगेली नगरपालिकामा बुझाए ज्ञापनपत्र

साउन ३१ बिहीबार। रबिन्द्र बराल, रंगेली – माेरङकाे रंगेली नगरपालिका भित्रमा रहेका सामुदायिक विद्यालयका कर्मचारीहरुले बिहिवार रंगेली नगरपालिकामा समेत ज्ञापनपत्र बुझाएका छन । नेपाल विद्यालय कर्मचारी परिषद नगर कार्यसमिती रंगेलीले बिहीबार नगरपालिकाका कार्यकारी लक्ष्मीप्रसाद रेग्मीलाई...बाँकी

कतारको रंगशाला निर्माणमा संलग्न नेपाली युवकको मृत्यु

दोहा – कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचारमा उल्लेख छ तर, मृतकको...बाँकी

नेकपाको सरकार आएपछि ३ तले घरको नक्सा पास गर्न ३१ हजार कर !

पोखरा – स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला कास्कीको एउटा गाउँपालिकाले तीन तले घरको नक्सा पास गर्दा ३० हजार ९ सय रुपैयाँको रसिद काटेको छ । माछापुछ्र्रे गाउँपालिका वडा नं ३ का टेफनशोभा...बाँकी

पुनर्निर्माण प्राधिकरणको सीईओमा सुशील ज्ञवाली नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकारणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको सीईओमा नियुक्त गरेको हो । अघिल्लो पटक ओली सरकारले नै ज्ञवालीलाई...बाँकी