प्रकाश बराल बागलुङ, २७ चैत : ‘फागुन पहिलो साता खोरमा चल्ला हुलेका थिएँ । चैत दोस्रो साता धमाधम बिक्री भए । आफ्नो लागत उठाएर पनि एक लाख रुपैयाँ बचाएँ ।’ निसीखोला–३ झिवाखोलाका खिमलाल कँडेलले दानापानी, चल्ला किन्दाको खर्च...बाँकी
जाजरकोट, २७ चैत : वन तथा वातावरण मन्त्री एवम संघीय संसदका लागि जाजरकोटवाट निर्वाचित साँसद शक्तिवहादुर वस्नेतले डेढ वर्ष अघि चुनावी प्रचारका क्रममा गाउँ गाउँमा गएर भनेका थिए “मैले चुनाव जितेको एक वर्ष भित्र खलंगा...बाँकी
उर्लाबारी, २६ चैत : मोरङको उर्लाबारीस्थित मावाखोलाको पुलमुनि सोमबार दिउँसो भेटिएको एउटा बेवारिसे शिशुलाई उर्लाबारीका मेयर खडग फागोले उद्धार गरी अस्पताल पठाएका छन । बेवारिसे अवस्थामा फेला परेको नवजात शिशु कसैले जन्माएर छोडेको अबस्थामा स्थानीयले फेला...बाँकी
सुर्खेतको सिम्ता गाउँपालिकाले छाला तथा कुष्ठरोग शिवीर र महिलाको पाठेघरको मुखको क्यान्सर जाँच सम्बन्धी शिवीर सञ्चालन गरेको छ । शिविर सिम्ता सुर्खेतको वडा १,२ र ३ को नागरिकलाई पायक पर्ने स्थान स्वास्थ्य ईकाई बाँखर्कमा आयोजना...बाँकी
विर्तामोड, २६ चैत : झापा गौरादह २ का सावालाल ताजपुरिया बैदेशिक रोजकारको जाने तयारिमा दलालबाट ३ लाख रुपैंया ठगिएका छन् । ताजपुरियालाई पाहृनियर ओभरसिज बिर्तामोड साखाको आफू एजेन्ट भएको भन्दै भद्रपुर ७ का खकन सरकारले...बाँकी
सुर्खेतको सिम्ता गाउँपालिकाले कृषकलाई व्यवसायिक वेसार खेतीको लागि विउवितरण गरेको छ । किसानलाई व्यवासायिक वन्न र आयआर्जनमा सजिलो होस भन्ने उदेश्यले गाउँपालिकाको विनियोजीत वजेटबाट कृषि सेवा केन्द्र सिम्ताले किसानहहरुलाई वेसारको वीउ वितरण गरेको छ ।...बाँकी
नेपालगन्ज, २६ चैत : पटकपटक सभागृह निर्माणका निहुँमा आयोजित बृहत मेला/महोत्त्सवबाट संकलित रकम पारदर्शी रूपमा सार्वजनिक नगर्दा विवादीत बनेका नेपालगन्ज उद्योग बाणिजय संघका अध्यक्ष नन्दलाल बैश्य नेतृत्वको टोली पुरातात्विक र एतिहासिक संरचना तोडफोडमा सक्रिय देखिएको...बाँकी
ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा...बाँकी
सुर्खेत, २५ चैत : छोराको जन्मदर्ता बनाउन वडा कार्यालय एक साता धाउँदा पनि तोया न्यौपानेलाई जन्मदर्ताको प्रमाणपत्र हात लाग्न सकेको छैन् । नयाँ शैक्षिक सत्र शुरु भएपछि न्यौपानले पाँच वर्षीय छोरालाई स्कुल भर्ना गर्न जन्मदर्ता...बाँकी
रामचन्द्र नेपाल क्वालालम्पुर, ८ अप्रील : मलेसियामा भएको सवारी दुर्घटनामा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्पनीमा काम गर्ने श्रमिकहरु चढेको बस सेलागरमा दुर्घटना हुदा दुई नेपालीको घटनास्थलमै मृत्यु...बाँकी