News Portal

गृहपृष्ठ पत्रपत्रिका, समाज

सेयर गरौं तपाईंको आज आइतबारको राशिफल

वि.सं.२०७७ साल जेठ ३२ गते आइतवार || सन् २०२० जुन १४ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ दिगो योजनाका लागि धेरै रकम जुटाउनुपर्ला। अवसरका लागि...बाँकी

कोरोना संक्रमित र प्रहरीबीच झडप, चार जना घाइते

दैलेख – दैलेखमा कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन्। बजारको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्‍वारेन्टाइमै कोरोना संक्रमित र प्रहरीबीच झडप भएको छ। दोस्रो पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनमै...बाँकी

यूएईबाट स्वदेश फर्कने नेपालीलाई निःशुल्क उद्दार गर्न नेपाली समाज यूएईको माग

यूएई – स्वदेश फर्कने नेपालीहरुको लागि नेपाल सरकारले तोकेको भाडादर महंगो भएको भन्दै यूएईको पुरानो संस्था नेपाली समाजले आपत्ति प्रकट गरेको छ। संस्थाले शुक्रवार नेपाली दुताबास अबुधावी लाई पत्र लेख्दै नेपाल सरकारले तोकेको भाडादर महंगो...बाँकी

स्वदेश फर्किने कुवेतबासी नेपालीहरुको पक्षमा एनआरएनए कुवेतले गर्यो यस्तो कार्य

कुवेत – कोरोना भाइरसका कारण लामो समयदेखी वेतलवी, तथा स्वदेश फर्किन नापईरहेका कुवेतमा रहेका नेपाली नागरिकहरुको पक्षमा एनआरएनए कुवेतले उडान भाडादर भन्दा तीन गुणा बढी महंगो परेकोले आफ्नो  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। कुवेतमा श्रमिकहरु...बाँकी

सेयर गर्नुहोस् आज शनिबारको राशिफल

वि.सं.२०७७ साल जेठ ३१ गते शनिवार || सन् २०२० जुन १३ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक...बाँकी

सिन्धुलीमा चिरान काठ दुई ट्रयाक्टर बरामद

सिन्धुली – सिन्धुलीको तीनपाटन गाउँपालिकाको लंगुरखोलाबाट चकमकेतर्फ लैजाँदै गरेको दुई ट्रयाक्टर चिरान काठ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामबहादुर केसीका अनुसार चकमके प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नेतृत्वमा गएको गस्ती टोलीले...बाँकी

विश्व हिन्दू महासंघको केन्द्रीय युवा विभाग प्रमुखको जिम्मेवारी शाहलाई

२०७७ जेठ ३०, शुक्रवार/काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाहले विश्व हिन्दू महासंघको कार्यकारिणी सदस्य तथा युवा विभाग प्रमुखको जिम्मेवारी पाएका छन्। बिहीबार विश्व हिन्दू महासंघका अध्यक्ष डा.रामचन्द्र अधिकारीले शाहलाई प्रमुखको जिम्मेवारी दिएका...बाँकी

सुडान घोटाला काण्डका दोषी पुर्वआइजीपी रिहा, तीन आइजीपी जेल जानुको यस्तो थियो काण्ड

रबिन थपलिया/काठमाण्डौं – सुडान घोटाला काण्डमा जेल चलान भएका पूर्व आईजीपी रमेशचन्द ठकुरी रिहा भएका छन्। २०७६ असार १९ गते जेल चलान भएका ठकुरी एक बर्ष कैद भुक्तानी गरी रिहा हुन लागेका हुन्। ठकुरी २०...बाँकी

पुर्वसांसदको ठेक्कामा मनपरि नदि दोहन्

जीतपुर – कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ६ भग्लापुरमा २ वटा बाटो निर्माणमा पुर्व सांसदले मनपरि गरेका छन्। पुर्व सांसद विश्राम प्रसाद थारुको ठेक्का रहेको भग्लापुरका २ वटा सड्क कालोपत्रेका लागि बेसमाल गाउँलेले मिलाउनपर्ने भन्दै सोझै...बाँकी

बाजुरामा चार दिनको शिशुमा कोरोना संक्रमण

बाजुरा – नेपालमा पहिलोपटक ४ दिनका शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। बाजुराको क्वारेन्टिनमा जन्मिएका शिशुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दयाकृष्ण पन्तले जानकारी दिएका छन्। सेती प्रादेशिक अस्पताल, धनगढीको प्रयोगशालामा...बाँकी