News Portal

गृहपृष्ठ Flash News, मुख्य खबर, समाचार, समाज

बासु रोटरी भोकेशनल सुशासन अवार्डद्वारा शिवाकोटीसहित १४ जना पुरस्कृत

काठमाडौं – रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ नेपालले बासु रोटरी भोकेशनल सुशासन अवार्ड रोटरी वर्ष २०१९–२० बाट हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई पुरस्कृत गर्ने भएको छ। सुशासनका क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थालाई दिइने १० लाख राशीको...बाँकी

तपाईंको आज: असोज ९ गते शुक्रवारको राशिफल

वि.सं.२०७७ साल असोज ९ गते शुक्रवार || सन् २०२० सेप्टेम्बर २५ तारीख || नेपाल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ श्रम परे पनि लगनशीलताले उपलब्धि दिलाउनेछ। भविष्यका लागि...बाँकी

सिन्धुपाल्चोक र बाग्लुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्न सभामुखको पहल

सिन्धुपाल्चोक -नेपाल सरकार मन्त्रिपरिषको मंगलबार (हिजो) बसेको बैठकले सिन्धुपाल्चोक र बाग्लुङ जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। सरकारले विश्वबैंकमार्फत नेपाललाई प्राप्त करिब ६ अर्ब रुपैंया लगानी गरेर संकटग्रस्तक्षेत्र घोषित जिल्लामा पुनर्निर्माणका काम...बाँकी

जन्मदिनको अवसरमा गरिने खर्चलाई समाज सेवा गर्दै राष्ट्रिय युवा संघ नेपालका युवा नेता

सिन्धुपाल्चोक – सुरेन नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल सिन्धुपाल्चोक जिल्ला कार्यालय सदस्य एवं प्रतिनिधि सभा क्षेत्र नं १ का ईन्चार्ज हुन्। सुरेन भनें विगत केही वर्षदेखि बसाईसराई गरि स्थायी रुपमा बाह्रबिसे नगरपालिका वडा नं....बाँकी

पहिरोकाले हरेक वर्ष जग्गा जमिन सधैंका लागि हराउदै

काठमाडौँ -सिन्धुपाल्चोकको  घटनाले पहिरोलाई एकपटक पुनः सार्वजनिक चासोको विषय बनाएको छ। विगतका तुलनामा यस वर्षको व्यापक र कतिपय स्थानमा अकल्पनीय क्षतिले के प्रस्ट पार्‍यो भने मानवीय क्षतिका साथै पहिरोले पुर्‍याउने आर्थिक सामाजिक मानसिक र वातावरणीय...बाँकी

हुम्लाका सहायक प्रजिअ हमाललाई सोध्यो गृहले स्पष्टीकरण

हुम्ला – चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृहमन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ। चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको...बाँकी

जग्गा नाममा पास नहुँदै स्वास्थ्य चौकीको भवन निर्माण प्रक्रिया सुरु

गाेविन्द केसी/यामराज विष्ट दैलेख – नारायण नगरपालिका दैलेखले आधारभुत स्वास्थ्यचौकी निर्माणका लागि हतारहतारमा जग्गापासविनै ठेक्का प्रक्रिया अघि बढाएर निर्माण चरणमा पुगेको छ। आधारभुत स्वास्थ्यचौकी निर्माणका लागि नारायण नगरपालिका-६ विजौरामा जग्गा स्वास्थ्यचौकीको नाममा पास नभई ठेक्का...बाँकी

सेयर गर्नुहोस् आज असोज ८ गते बिहीवारको राशिफल

वि.सं.२०७७ साल असोज ८ गते बिहीवार || सन् २०२० सेप्टेम्बर २४ तारीख || नेपल संवत ११४० मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने...बाँकी

जुगल ईसाई एकता समाजले चनौटे ध्यादुङका विस्थापित परिवारलाई खाद्यान्न सहयोग

दुर्गा श्रेष्ठ, सिन्दुपाल्चोक – जुगलका सोम छिरिङ्ग तामाङको पहलमा  जुगल ५ चनौटे ध्यादुङका पहिरोका कारण विस्थापित परिवारलाई खाद्यान्न लगायत राहत सामग्री वितरण गरिएको छ।  बुधबार जुगल ईसाई  एकता समाजले पहिरोबाट विस्थापित भएका वडा नम्बर ५...बाँकी

नेकपाका नेता कँडेलले प्रतिपक्ष सरह सेवासुविधासहित दोब्बर सुविधा लिदै आएको सामाचार आएपछि बाध्यभएर सेवा सुविधा फिर्ता गरे !

सुर्खेत – कर्णाली प्रदेशसभा सदस्य एवम नेपाल कम्युनिस्ट पार्टीका नेता यामलाल कंडेलले प्रदेश सरकारले उपलब्ध गराएको सेवा सुविधा फिर्ता गर्नुभएको छ। नेता कंडेलले प्रदेशसभा सचिवालयलाई एक पत्र लेख्दै प्रदेश सरकारको निर्णय अनुसार पाएको सेवा सुविधाको...बाँकी