News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर, समाचार, समाज

हिमालय एयरलाइन्स पहिलो पटक मकाउ, मकाउबाट सातौं पटक नेपाली नागरिक स्वदेश फिर्ता हुदै

मकाउ – कोरोना माहामारीको कारण मकाउमा रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकहरु हिमालय एयरलाइन्सको चाटर्स उडान मार्फत पहिलो पटक मकाउ- काठमाण्डू सिधा उडान मार्फत नेपाल फर्किने भएका छन्।...बाँकी

मुख्यमन्त्री राई आज खुवालुङ अवलोकन गर्न जाने, चार जिल्लाका प्रशासनलाई संरक्षण गर्न निर्देशन दिने

धरान – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई आज खुवालुङको स्थलगत अवलोकन गर्न जाने भएका छन् । किरात समुदायको आस्थाको केन्द्र रहेको खुवालुङलाई सरकारले फुटाउने तयारी गरेको भन्दै चर्को आलोचना भइरहेको बेला आज मुख्यमन्त्री...बाँकी

तराईमा होली पर्व धुमधामका साथ मनाए

रबिन्द्र बराल/मोरङ – विगत बर्षहरुमा झै यस बर्ष पनि तराई क्षेत्रमा धुमधामका साथ रोली पर्व मनाएका छन । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व...बाँकी

थरुहट आन्दोलनकारीसँग वार्ताका लागि गृहमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

काठमाडौं – विभिन्न माग राखि आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहट र थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको टोलीसँग वार्ता गर्न सरकारले गृहमन्त्री रामवहादुर थापा बादलको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । वार्ता...बाँकी

फर्सी खादा हुने फाईदाहरु !

फर्सी हामीले प्राय तरकारीका लागि प्रयोग गर्ने सबैले चिनिएको तरकारी हो । फर्सी लहरामा फल्ने यो तरकारी नियमित सेवन गर्नाले शरीरको स्वास्थ्यलाई धेरै फाइदा गर्छ । फर्सीमा प्रशस्त मात्रामा भिटामिन “ए, फलाम, फाइबर लगायत विभिन्न...बाँकी

चीनका २० युद्धक विशेष विमान ताइवान प्रवेश

ऐजेन्सी – चीनका २० युद्धक विशेष विमानहरु ताइवानको हवाइ क्षेत्रमा घुसेको ताइवानको रक्षा मन्त्रालयले जानकारी दिएको छ।ताइवानले दिएको चेतावनी बाबजुद पनि पछिल्लो समय चीनका लडाकु विमानहरु आफ्नो हवाइ क्षेत्रमा घुस्ने गरेको मन्त्रालयको जनाएको छ। शुक्रबारको...बाँकी

मेलम्चीको पानी आजदेखि काठमाडौ उपत्यकामा वितरण शुरु

काठमाडौ – मेलम्ची खानेपानी आयोजनाको महाँकाल चौरमा भण्डारण गरेर राखिएको पानी खानेपानी वितरण प्रणालीमा पठाइएको छ । आज  दिउँसो ठीक २ बजे भण्डारण गरेर राखिएको पानी वितरण प्रणालीमा पठाइएको हो । काठमाडौ उपत्यकामा खानेपानी लिमिटेड...बाँकी

मोरङको टाईम्स अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य सिविर

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा रहेको टाईम्स अस्पतालले एक दिने निशुल्क शिविर सम्पन्न गरेको छ। रतुवामाई नगरपालिका ३ स्थित पिडारीमा रहेको भानु प्राथमिक विधालयमा एक दिने निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो। शिविरमा वल्डङ्गा, महादेवा,...बाँकी

उपचारको बहानामा यौन दुर्व्यवहार, चिकित्सक पक्राउ

सप्तरी – शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ। उपचारका बहानामा यौन दुव्र्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा.राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी...बाँकी

उपत्यकामा चल्ने सवारीसाधनमा कडाइ, माक्स र सामाजिकदूरी कायम अनिवार्य

काठमाडौ – कोरोना भाईरसको जोखिम न्यूनीकरण तथा नियन्त्रणका लागि आजदेखि सार्वजनिक यातायात क्षेत्रमा फेरि कडाइ गरिने भएको छ। शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी, यातायात व्यवसायी र यातायात...बाँकी