News Portal

गृहपृष्ठ मुख्य खबर, समाचार, समाज, स्वास्थ्य

काठमाडौं उपत्यकामा वैशाख १६ देखि एक हप्ता निषेधाज्ञा

काठमाडौं – उपत्यकामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द गरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सोमबार साँझ एक आदेश...बाँकी

आज वि.सं २०७८ साल वैशाख १३ गते साेमवार, सन् २०२१ अप्रिल २६ तारिख

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पुरुषार्थले समाजमा स्थापित बनाउन सक्छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। प्रतिस्पर्धा, विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष बलियो रहनेछ।...बाँकी

दिक्तेल र बुईपा जोड्ने छोटो सडक खण्डमा बस सेवा सुरु

खोटाङ – दिक्तेल रत्नपार्क–बाम्राङ–डल्लेदोभान–दम्कु–बुईपा वस सेवा मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेवी राईले संयुक्त रुपमा उद्घाटन गरेका छन्। दिक्तेलबाट बुईपा पुग्ने दोश्रो तथा छोटो सडक खण्डमा बस सेवा सुरु गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी...बाँकी

उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक तामाङ पक्राउ, पत्रकार महासंघको विरोध

काठमाण्डौ – उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ पूर्जी जारी गर्दै तामाङलाई आइतबार उनकै कार्यालयबाटै पक्राउ गरेको हो। तामाङलाई विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी...बाँकी

सुडान घोटालामा दोषी ठहर ठेकेदार शम्भु भारतीको मुद्दा सर्‍यो 

काठमाडौं – सुडान घोटालामा मुछिएका ठेकेदार शम्भु भारतीको मुद्दामा आईतबार फैसला नहुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार चुँडालको संयुक्त इजलासमा आइतबार भारतीको मुद्दा निसु तोकिएको थियो। गएको बिहीबारजस्तै आज आईतबार पनि...बाँकी

कोरोना महामारीको लकडाउनपछि पहिलो पटक नेपाली नागरिक मकाउ फर्किए

मकाउ – कोरोना भाइरस नियन्त्रण गर्न मकाउ सरकारले हवाई उडानमा कडाई गरेका कारण विगत धेरै लामो समयदेखि नेपाल छुट्टीमा गएका नेपालीहरु लकडाउनका कारण मकाउ फर्कन सकिरहेका छैनन्। मकाउ स्थित जेल गार्डमा कार्यरत ३ जना नेपाली...बाँकी

खोटाङको हलेसी दर्शनका लागि गएको बस दुर्घटना, १ जनाको मृत्यु, २२ घाइते

खोटाङ – खोटाङमा दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २२ जना दर्शनार्थी घाइते भएका छन् । दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाका अन्दाजी १८ वर्षीय सहचालक अनिल तामाङको धटना स्थलमा मृत्यु भएको प्रहरीले...बाँकी

भारतको दिल्लीमा नेपालीहरुको हारगुहार

सुरेशराज न्यौपाने, नयाँदिल्ली – दिल्लीमा बस्दै आएका गुल्मी, छत्रपुर गाउँपालिकाका ५५ वर्षीय जेएल शर्मालाई साता दिनअघि कोरोना संक्रमण पुष्टि भयो। परिवारले अस्पताल भर्ना गर्न निकै दौडधूप गर्‍यो। कतै खाली बेड पाइएन। शर्माको स्वास्थ्य थप बिग्रँदै...बाँकी

आज वि.सं २०७८ साल वैशाख ११ गते शनिवार, सन् २०२१ अप्रिल २४ तारिख

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजय सम्भावना छ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न...बाँकी

फ्लोर क्रस गर्ने कर्णालीका ४ जना सांसद एमालेबाट निष्कासित

काठमाडौ – नेकपा एमालेले कर्णाली प्रदेशमा ह्विप उल्लङ्घन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको छ । शुक्रबार बालुवाटारमा बसेको नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको ह्विप उल्लङ्घन गर्दै कर्णाली प्रदेशका सांसदहरु...बाँकी