News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    दशैंको मुखमा महंगियो तरकारी, १ महिनामै ७२ प्रतिशतसम्म मुल्यवृद्धि

    रोयल आचार्य काठमाडौं – सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ । विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र...बाँकी

    शहिद पुर्ण स्मृती भलिबलकाे उपाधि डुङ्गेश्वर गाउँपालिकाकाे पोल्टामा !

    कृष्ण प्रसाद अधिकारी/प्रबिन शाही दुल्लु – दैलेख जिल्लाको दुल्लु नगरपालिका को पटाङ्गीनीमा दोस्रो अन्तरपालिकास्तरीय भलीबल प्रतियोगीता सम्पन्न भएको छ । असोज १४ देखी सुरु भई आज सम्पन भएको अन्तरपालिकास्तरीय भलिबल प्रतियोगितामा डुङ्गेश्वर गाउँपालिकाको टिम प्रथम...बाँकी

    मधेशी समुदायका महिलाहरुले मनाए जितिया पर्व

    रबिन्द्र बराल – प्रगतिशील, फेडरेशन अवसर संयुक्त महिला संजाल रंगेलीले मंगलबार बिहानै देखि विभिन्न जितिया तथा नेपाली गितहरुमा नृत्य गरेर मनाेरञ्जन गरेका थिए । रंगेली नगरपालिका भित्र छरिएर रहेका मधेसी समुदायका महिलाहरुलाई लक्षित गर्दे जितिया...बाँकी

    जनप्रतिनिधिमा गाडी मोह : प्रमुखलाई गाडी, वडाध्यक्षलाई मोटरसाइकल

    स्थानीय तहले प्रमुख/उपप्रमुखका लागि गाडी व्यवस्था गरेका छन् । आफैंले खरिद नगरेका स्थानीय तहले भाडाका गाडीलाई महिनावारी दिएर पनि उपयोग गरेका छन् । वडाध्यक्षहरूका लागि मोटरसाइकल र स्कुटर व्यवस्था गरिएको छ सबैजसो मञ्चमा स्थानीय तहका जनप्रतिनिधि संघ...बाँकी

    ७७ करोडको खसीबोका भित्रिए, दशैंलाई ४० हजार खसीबोका माग

    काठमाडौं–चालू आर्थिक वर्ष २०७५/०७६ को साउन र भदौ महिनामा १ अर्ब ७ करोड ८४ लाख ७५ हजार रुपैयाँ बराबरको जिवित पशु आयात गरिएको छ। भन्सार विभागका अनुसार खसीबोका, च्यांग्रा लगायतका अन्य पशुहरुको यो अवधिमा आयात गरिएको...बाँकी

    प्रधानमन्त्री ओलीले मानार्थ विद्यावारिधिको उपाधि पाउँदै गर्दाको तस्बिर

    काठमाडौं – युनिभर्सिटी फर पिस (शान्ति विश्वविद्यालय) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालमा शान्ति तथा प्रजातन्त्र प्राप्तिका लागि पुरयाएको योगदानको कदर गर्दै मानार्थ विद्यावारिधिको उपाधि ‘डक्टर्स अनरिस कजा’ प्रदान गरेको छ । यहाँ आज आयोजित...बाँकी

     इन्डोनेसियाको  चर्चमा भेटियो ३४ विद्यार्थीको शव

    इन्डोनेसिया – इन्डोनेसियाकाे सुलावेसी टापुमा गत शुक्रबार आएको शक्तिशाली भूकम्पपछि गएको पहिरोमा परी डुबेको एक चर्चबाट दर्जनौँ विद्यार्थीको शव निकालिएको छ । पहिरोबाट प्रभावित यस चर्चमा फसेका विद्यार्थीहरुको खोजीकार्य व्यापक रुपमा जारी राखिएको थियो । सो...बाँकी

    नभएका राजदूत बस्न यूएईमा ७० लाख घरभाडा

    यूएई – अढाइ वर्षयता संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास राजदूतविहीन छ । त्यसयता सरकारले यहाँ राजदूत पठाउन सकेको छैन । तर, आर्थिक मितव्ययिताको नारा दिँदै आएको सरकारले  राजदूत बस्ने भवनकाे सम्झाैता नवीकरण गरेर...बाँकी

    चौरजहारी नगरपालिका रुकुमको जेष्ठ नागरिकलाई सम्मान

    ज्ञानु गौतम/रुकुम – जेष्ठ नागरिक मानव अधिकार अभियान्ताहरुको अभिनन्दन गरौं भन्ने मुल नाराका साथ चौरजहारी नगरपालिकाको आयोजनामा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । वडा नं १ देखि ५  र ८ वडाको लागि नगरपालिकाको...बाँकी

    भारतको बागडोग्रा बिमानस्थलबाट खाडी मुलुक जाँदै गरेका नेपाली महिलाको उद्धार

    फाईल तस्वीर  १८ देखि ४५ वर्ष उमेर समूहका तीन जना नेपाली महिलालाई भारतको बागडोग्रा बिमानस्थलबाट प्रहरीले उद्धार गरेको छ । उनीहरु सो बिमानस्थल हुँदै खाडी राष्ट्रमा जान लागेका थिए । समाचार एजेन्सीहरुका अनुसार उनीहरुलाई शनिबार...बाँकी