News Portal

गृहपृष्ठ मुख्य खबर, विशेष, समाचार, समाज

पुर्वराजा ज्ञानेन्द्र शाह प्रदेश ५ को भ्रमण गर्दै, स्वागतको भब्य तयारी

काठमाडौ १३, २०७६ मंसिर : पश्चिम नेपालको भ्रमणमा निस्कन लाग्नु भएका पूर्वराजा ज्ञानेन्द्र शाहको लागि विभिन्न जिल्लामा भव्य स्वागतको तयारी थालिएको छ। यहि मङ्सिर १५ देखि पश्चिम नेपालको भ्रमण गर्न लाग्नुभएका पुर्वराजा शाहको स्वागतका लागि...बाँकी

ब्रिटिश बोर्डिङ्ग स्कुल : शिक्षक पिकनिकमा मस्त, विद्यार्थी ४ घण्टा शौचालयभित्र थुनिएर बेहोस्

बाँके ६, २०७६ मंसिर : नेपालगन्जस्थित एक नीजि विद्यालयको लापर्वाहीका कारण चार बर्षिया बालिका जीवणमरण दोषाँधमा छिन्। नेपालगन्ज–१९ बसपार्क पछाडी रहेको ब्रिटिश इङ्लिस बोर्डिङ्ग हाई स्कुलको चरम लापर्वाहीका कारण चार बर्षिया बालिकाको ज्यान जोखिममा परेको हो।...बाँकी

श्रममन्त्री गोकर्ण विष्ट पदबाट यसकारण हटाइए

रामु सापकोटा काठमाडौं ५, २०७६ मंसिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकले मन्त्रिपरिषद् फेरबदल गरेको छ। नेकपाले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई जिम्मेवारीबाट पनि हटाएको छ। उनको ठाउँमा पूर्व माओवादीको कोटाबाट रामेश्वर राय यादवलाई श्रममन्त्री...बाँकी

नेपाल-भारत सीमामा सेना राखेर मात्र भारतसँग वार्ता गरौँ : नेकपा नेता रावल

सूर्यप्रसाद पाण्डे काठमाडौं २, २०७६ मंसिर : पूर्व उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका स्थायी समितिका सदस्य भीम रावलले नेपाल र भारतबीच सीमा विवाद रहेका ठाउँमा सेना राखेर मात्र दुई मुलुकबीच वार्ता गर्नुपर्ने बताएका छन्। रत्नराज्यलक्ष्मि...बाँकी

आमाकै कारण तेक्वान्दो खेलाडी भएँ : रेजिना कार्की

सिर्जना दुवाल श्रेष्ठ काठमाडौं : म आज खेलाडीका रूपमा चिनिनुमा मेरी ममीको हात छ। अझै पनि सम्झन्छु, होमवर्क नगरी खेल्न दगुरेको। यसरी खेल्न जाँदा ममीले कहिल्यै गाली गर्नुभएन। ममीका धेरै जना साथी तेक्वान्दो खेलाडी थिए।...बाँकी

छोरा, मातृभूमिको ऋण तिरि सकिन्न, नेपाल र नेपालीका लागि सधैँ लाग्नु !

२२ असोज २०७६ ललितपुर : गैरआवासीय नेपाली संघ एनआरएनएका उपाध्यक्ष कुल आचार्यले आमा ८७ वर्षीया नन्दकला आचार्यको हातबाट टीका ग्रहण गरेका छन्। ललितपुरको सानेपा हाइटस्थित निवासमा उपाध्यक्ष आचार्यले आमा नन्दकलाबाट टीका, जमरा र आशिर्वाद ग्रहण...बाँकी

स्वर्गीय पिताको स्मृतिमा अक्षयकोष

सन्जिब राई २९ भदौ २०७६, चितवन : कालिका नगरपालिका वडा नं.८ शक्तिखोर स्थायी निवासी समाजसेवी स्वर्गीय सोर बहादुर अधिकारीको स्मृतिमा चतुर्मुखी माध्यमिक विद्यालयमा अक्षयकोष निर्माण गरिएको छ। उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको ब्यतित्व बिकास गर्ने उदेश्यका...बाँकी

एक महिने छोरी च्यापेर तरकारी बिक्री गर्न दैनिक सल्लिबजार पुग्छिन भावना !

इन्द्र बुढाथोकी २०७६ भदौ २८, सल्यान : बन्गाड कुपिण्डे नगरपालिका वडा न ११ आपचौरकी २८ वर्षिया भावना थापा दैनिक तरकारी बेच्न बजार धाउने गर्छिन। कम्मरमा एक डोको तरकारी छातीमा एक महिनाको छोरी च्यापेर थापा सधै...बाँकी

ग्रामीण सुधारमा अख्तियार लाग्यो, साधारणसभा अन्यौलमा..

विराटनगर, १९ भदौ : मोरङको कानेपोखरी–७ स्थित ग्रामीण सुधार सामूदायिक वन उपभोक्ता समूहका सम्पूर्ण कागजपत्र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यायल इटहरीले लगेको छ। सामूदायिक वनमा लाखौं रुपियाँ आर्थिक अनियमितता भएको गुनासो परेपछि अख्तियारले भदौ...बाँकी

तलव नपाएको भन्दै शिक्षकले छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय

इन्द्र बुढाथोकी/सल्यान, ५ भदौ : सल्यानको एक विद्यालयमा शिक्षकले समयमा तलव नपाएको भन्दै विद्यालय छोडेपछि कार्यालय सहयोगीको भरमा विद्यालय सञ्चालन हुदै आइरहेको छ। जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा नं. ४ देउलीमा रहेको बाललिला प्राथमिक विद्यालयका...बाँकी