News Portal

  • गृहपृष्ठ Flash News, प्रवास, समाचार, समाज

    साउदीमा दाङका यमबहादुर उपचारकै क्रममा अस्ताए

    तेज थापा/साउदी : वैदेशिक रोजगारको सिलसिलामा साउदी अरब आएका एक नेपालीको दुःखद निधन भएको छ । ताबुक स्थित आस्त्रा कम्पनीमा काम कार्यरत यम बहादुर वलीको अस्पतालमा उपचारकै क्रममा निधन भएको हो । केही समयदेखि अस्वस्थ...बाँकी

    लागू भयो कुवेतबाट बिदामा नेपाल फर्कनेहरुका लागि बाध्यतकारी नियम

    कुवेत : कुवेतबाट नेपाल बिदामा फर्कदा अनिवार्य रुपमा राजदूतावासको सिफारिस पत्र लिनुपर्ने नयाँ नियम आजबाट लागू भएको छ। नेपाल सरकारको गत कार्तिक २७ गतेको निर्णय अनुसार नेपालमा श्रम गर्दा अनिवार्य रुपमा दूतावासको सिफारिस पत्र माग...बाँकी

    कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा दूतावासको सिफ़ारिस अनिवार्य

    कुवेत २८ नोभेम्बर : कुवेतबाट श्रमिकहरुले नेपाल छुट्टी जादा अनिवार्यरुपमा राजदूतावासको सिफ़ारिस पत्र लिनुपर्ने नियम लागु भएको छ । कुवेतस्थित नेपाली राजदूतावासका श्रम-सहचारी ज्ञ्यानेन्द्र शर्माका अनुसार दूतावासमा औपचारिक पत्र नआएको भएता पनि नेपाल सरकारको गत...बाँकी

    आदिवासी जनजाती महासंघ कुवेतको तेस्रो ऐतिहासीक अधिवेशन ३० नोवेम्बरमा हुने

    नोभेम्बर २५, कुवेत– विश्वका अदिवासी जनजाती एक हौ”भाषा धर्म लिपी भेषभुषा कला र सम्वधर्न गरौ भन्ने नाराका साथ आगामी ३० नोवेम्बर २०१८ शुक्रबार को दिन हुने नेपाल आदिबासी जनजाती महासँघ कुवेत शाखाको तेस्रो ऐतिहासिक अधिवेशनको...बाँकी

    नेपाल भलिवल क्लब कुवेतले आयोजना गरेको खुला भलिबल प्रतियोगिताको फाइनल खेल आउदो शुक्रबार हुने

    नोभेम्बर २४, कुवेत : नेपाल भलिवल क्लब कुवेतले आयोजना तथा  BEC एक्सचेंज प्रायोजनमा आयोजति खुल्ला भलिवल प्रतियोगिताको हिजो उद्घाटन भएको छ । खेल उद्धघाटन सगै प्रथम चरणका सम्पूर्ण खेलहरु सम्पन्न  भएका छन। १४ टिम समाबेस...बाँकी

    दैलेखका एवी शाही साउदीमा अलपत्र, साउदी पठाउने एजेन्ट हरि शर्मा सम्पर्क बिहिन !

    प्रबिन शाही नोभेम्बर २३, २०१८ : साउदि अरबको नेसनल रेकुमेन्ट कम्पनीमा कार्यरत थुप्रै नेपाली कामदारहरुलाई अलपत्र अबस्थामा पारीएको छ। काठमाडौंको डेस्टिनी प्लेसमेन्ट सर्बिस मेनपावरबाट १६ महिना अगाडि दैलेखको ठाटिकाँध गाउँपालिका विशालाका हरि शर्माले ठाटिकाँध गाउपालिका...बाँकी

    खुमन अधिकारीले कुबेतमा अंग्रेजी नयाँ बर्ष २०१९ मा धमका मच्चाउने

    कुवेत, २२ नोभेम्बर : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेतको आयोजनामा अंग्रेजी नयाँ बर्ष २०१९ भब्यता साथ मनाईने भएको छ। आउदो जनवरी ४ तारिख शुक्रबार हुने बृहत सांगीतिक कार्यक्रममा लाखौं दर्शक श्रोताहरुको मन जित्न सफल बहुचर्चित...बाँकी

    थाकथाकु मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले ३ जना बिरामीलाई ९५ हजार बढी रकम सहयोग गर्‍यो

    कुवेत : थाकथाकु मबोहाङ चेम्जोङ वंश उत्थान संघ कुवेतले विभिन्न रोगले पिडित भएका विरामीहरुका लागि ९५,२९४ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सस्थाका सदस्यहरुबाट संकलन गरी उक्त रकम तिन जना विरामीहरुलाई सहयोग गरिएको हो। पाँचथर...बाँकी

    कुवेतमा फेरि अर्कि नेपाली चेलीको चित्कार, ७ महिनाको पेट बोकाएर केटा फरारभएपछि…(हेर्नुहोस भिडियो)

    नोभेम्बर २१, कुवेत : सात महिनाको पेट बोकाएर केटा फरार भएपछी कुवेतमा नेपाली चेलीले सहयोगको लागी मिडिया मार्फत हारगुहार गरेकी छन् । कास्की बिराटौ नगरपालिका – १ रातोपहिरा स्थाई घर भएकी रुपा नेपाली ४ बर्ष पहिला...बाँकी

    खोटाङ कुवेत सम्पर्क मञ्च र किरात राई यायोक्खा कुवेतद्वारा खोटाङका टुहुरा परिवारलाइ ५० हजार सहयोग

    दिलकुमार पाख्रीन/कुवेत : हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात राई यायोक्खा कुवेतले संयुक्त रुपमा ५० हजार आर्थिक सहयोग गरेको छ। अनिच्छुक गर्भपतन गराउने क्रममा २०७३ सामाला जिल्ला अस्पताल...बाँकी