काठमाडौं – नेकपाभित्र राजनीतिक रुपमा हार मान्नु भएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अबको निशाना विकास निर्माणमा केन्द्रीत गर्नुभएको छ। केन्द्रमा सरकारलाई कोरोनाकाल देखी नै अप्ठेरो र दैनिक किचलो झिक्दै आएको यो समुहले पार्टी...बाँकी
काठमाण्डौ – नेतृत्वको समेत साथ रहने ठहर गरेपछि प्रधानमन्त्री अन्तिम कदम चाल्न आफ्नो सहकर्मीहरुको चौतर्फी घेरामा परेपछि निकास खोज्न अरु विकल्प नभेटेर प्रधानमन्त्री केपी ओलीले हठात् प्रतिनिधिसभा विघटन गरेको दावी गरिँदै आएको छ। ओली र...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ।...बाँकी
लण्डन – कोरोना भाइरसको संक्रमण तीव्रतर बढेपछि बेलायतमा थप लकडाउनको घोषणा गरिएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका देशवासीका नाममा सम्बोधन गर्दै सोमबार रातिदेखि लकडाउनको घोषणा गरेका हुन् । प्रधानमन्त्री जोन्सनले देशवासीलाई नयाँ...बाँकी
तोयानाथ भट्टराई, इलाम – इलामको सूर्योदय नगरपालिका २ हिलेमा सीमा मिच्न खोज्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आफ्नो कदम गलत भएको स्विकार गरेपछि तत्कालका लागि समस्या समाधान भएको छ। शनिबार साँझ भारतीय पक्षले हिलेमा नेपाली...बाँकी
काठमाडौं – निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेको छ। निर्वाचन अवधि सुरु भएपछि दलहरुको विवाद मिलाउन नपाइने प्रावधानलाई हटाउँदै आयोगले आइतवार नियमावली संशोधन गरेको हो। यो निर्णयसँगै अब निर्वाचन अवधि सुरु भएपछि पनि आयोगले दलहरुको...बाँकी
उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आँटले काममा सफलता मिल्नेछ। अध्ययनमा समय दिन नसकिए पनि बुद्धिको उपयोगले लाभ उठाउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने...बाँकी
काठमाडौं – देश संघीयतामा गएपछि पहिलोपटक जनगणना हुँदैछ। ६ महिनापछि घरघरै पुगेर विवरण संकलन गर्न लागिएको हो। यसअघि २०५८ र २०६८ मा पूर्णगणनाविधि र नमुना छनोट विधिबाट जनगणना गरिएको थियो। यसपटक भने पूर्ण गणना विधिबाट जनगणना...बाँकी
काठमाडौँ – कमजोर गुणस्तरका कारण १०२ मेगावाटको मध्यभोटेकोसी जलविद्युत् आयोजनाको बाँध निर्माण पूरा गरेको एक वर्ष नपुग्दै भत्किएको छ। भोटेकोसी कम्पनीका कर्मचारी, परामर्शदाता र ठेकेदारको मिलेमतोमा संरचना टालटुल पारेर दुरुस्त बनाउन खोजे पनि बाँधको स्पिल–वे...बाँकी
काठमाडौँ – अखिल नेपाल महिला संघ (अनेमसंघ)ले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनिय र अराजक नाराबाजी गर्नेहरुविरुद्ध कारबाहीको माग गर्दै गृहमन्त्री समक्ष ज्ञापनपत्र बुझाएको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आइतबार...बाँकी