काठमाडौँ –संक्रमितमध्ये एक जना कोरोनाले मृत्यु भएकी सिन्धुपाल्चोककी महिलासँगै त्रिवि शिक्षण अस्पतालमा बसेका व्यक्ति रहेको ३ नम्बर वडाध्यक्ष सिंहराज श्रेष्ठले बताए । ‘सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु भएपछि उनीहरू वडामा आएका थिए,’ उनले भने, ‘अस्पतालमा सँगै बसेको...बाँकी
लन्डन – बेलायत र चीनका वैज्ञानिकहरूले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप परीक्षण पहिलो चरणमा सफल भएको दाबी गरेका छन्। अक्सफोर्ड विश्वविद्यालयले अप्रिल २३ मा सुरु गरेको पहिलो चरणको परीक्षण करिब १ हजार जनामा गरिएको हो।...बाँकी
काठमाडौं – काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका हुन् । टोखा नगरपालिका ३ र ६...बाँकी
काठमाडौं – थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार रौतहटमा २६,...बाँकी
जनकपुर —जनकपुरको आइसोलेसन वार्डमा उपचाररत सर्लाहीका एक कोरोना संक्रमित शनिबार राति ढोका फोडेर भागेका छन् । वैशाख २९ गते संक्रमण पुष्टि भएपछि उनलाई जनकपुरको आइसोलोसन वार्डमा राखेर उपचार भइरहेको थियो । जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रमुख एसपी...बाँकी
काठमाडौं — भारतमा एकैदिन ६ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण...बाँकी
बैतडी – एकै पालिकाका ५ जनामा कोरोना संक्रमण पुष्टी भएपछि स्थानीयहरुमा कोरोनाको त्रास बढेको छ। भारतबाट फर्केकाहरुमा कोरोनाको संक्रमण पुष्टी भएकाले स्थानीयस्तरमा त्रास बढेको हो। अहिलेसम्म जिल्लाका ५ जनामा कोरोना देखिएको र ती सबै शिवनाथ...बाँकी
काठमाडौं – राजधानीको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत एक कर्मचारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उनी काठमाडौंको गोकर्णेश्वरका स्थायी बासिन्दा भएको स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार उनीमा केहीदिन अघि कोरोना परीक्षणका...बाँकी
चीन– गत वर्षको डिसेम्बर महिनामा कोरोना भाइरसको संक्रमण सुरु भएयता पहिलो पटक शुक्रबार कसैलाई संक्रमण देखिएको छैन । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार पछिल्लो २४ घण्टामा चीनमा एक जनामा पनि संक्रमण देखिएको छैन । गत वर्षको डिसेम्बरमा...बाँकी
भोजपुर – कोरोना भाइरसको जोखिम हुन नदिन शुक्रबार बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले सो निर्णय गरेको हो । सदरमुकाममा रहेका खाद्यान्न तथा तरकारी पसल बिहान ५.३० देखि ९ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म...बाँकी