News Portal

  • गृहपृष्ठ जीवनशैली, समाज

    एकल परिवार : अभिषाप कि बरदान !

    आमा, बुबा, काका, काकी, हजुरआमा, हजुरबा, दाई, दिदी, भाई, बहिनी सबै-सबै एकै छानोमुनी । सबैको आ-आफ्नै कामधन्दा । दुख बिराम पर्दा एकअर्काको सहयोग । खुसी बाढ्नुपर्दा पनि ठूलो जमघट । यस्तो पारिवारिक संरचना अहिले टुक्रिदै...बाँकी

    पूर्वसांसद जोशीको निधन

    १६ साउन, काठमाडौं । कांग्रेस नेता एवं पूर्वसांसद् कृष्णकुमार जोशीको निधन भएको छ । बैतडीको मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी...बाँकी

    महाकाली नदीमा बगेर बालक बेपत्ता

    डडेल्धुरा – महाकाली नदीले बगाएर डडेल्धुरामा एक बालक बेपत्ता भएका छन् । जिल्लाको परशुराम नगरपालिका–५, परिगाँउका ११ वर्षीय प्रवेश सिंह मंगलबार साँझ महाकालीमा बगेर बेपत्ता भएका हुन् । बाख्रा चराउन गएका सिंह पानी पिउने क्रममा...बाँकी

    बुधबारदेखि युएईमा आममाफी लागू, अवैधानिक बसिरहेका नेपालीलाई सम्पर्कमा आउन दूतावासकाे आग्रह

    रामप्रसाद ढुंगेल युएई : युएई सरकारले आफ्नो देशमा अवैध रूपमा बसेका विदेशी नागरिकको सहजताको लागि आज अगस्ट १ बाट तीन महिनासम्मका लागि आम माफी दिएको छ । नेपाली दूतावासले यो आममाफीको सक्दो उपयोग गर्न आफ्ना...बाँकी

    तपाईंको राशिफल : बि.स. २०७५ साल श्रावण १६ गते बुधवार, तदअनुसार अगष्ट १, २०१८

    जोतिष नारायणप्रसाद दुलाल, मेष – पारिवारिक समस्या आइपर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । चोटपटक लाग्न सक्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । वृष – कला र गलाको प्रभाव बढ्नेछ । मित्र वा...बाँकी

    एमआरपीलाई विस्थापित गर्न ई–पासपोर्ट

    रविन्द्र घिमिरे/काठमाडौं । सरकारले दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई–पासपोर्ट)को वितरण गर्ने योजना बनाएको छ । करिब एक वर्षअघिदेखि ई–पासपोर्टको लागि छलफल अघि बढाएको परराष्ट्र मन्त्रालय र राहदानी विभागले मन्त्रिपरिषद्बाटै दुई हप्ताअघि सैद्दान्तिक स्वीकृति पाएका...बाँकी

    लघु उद्यम तालिमवाट १ सय ५२ जना युवा लाभान्वित

    डि.वि.खालिङ/सोलुखुम्बु – नेपाल युवा विकास मञ्चले गत आर्थिक बर्षमा सोलुखुम्बुमा सञ्चालन गरेको विभिन्न तालिमवाट १५२ जना लाभान्वित भएका छन् । मञ्चले घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु शाखाको सहयोगमा सोलुखुम्बुमा सञ्चालन गरेको लघु उद्यम...बाँकी

    करिब ४ हजार नेपाली महिला कामदार कोरिया पुगे

    काठमाडौँ : इपीएस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करिब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपीएस  शाखाका प्रवक्ता शोभाकर भण्डारीले...बाँकी

    मोटरसाइकलदेखि मंगलसूत्र चोरीको आरोपमा ६ जना पक्राउ

    लहान – सिरहा प्रहरीले जिल्लाको दुई ठाउँबाट मोटरसाइकलदेखि मंगलसूत्र चोरीको आरोपमा संलग्न रहेको आरोपमा छजनालाई पक्राउ गरी कानुनी कारबाहीको प्रकृया अगाडि बढाएको जनाएको छ। प्रहरीले छ जनाकै नाम भने खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता...बाँकी

    नारायणहिटीमा सैनिक नेतृत्वको यस्तो ब्रिफिङ

    काठमाडौं– नेपाली सेनाको नेतृत्वले पछिल्लो समयमा मुलुकमा देखिएको राष्ट्रिय सुरक्षा संवेदनशीलता लगायतका चूनौतीहरुको विषयमा केन्द्रीत रहँदै पूर्व प्रधानसेनापति र रथीबृन्दहरु छलफल गरेको छ । बुधबार नारायणहिटीस्थित उपत्यका पृतनामा आयोजित कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकको पछिल्लो...बाँकी